Logo
१४ आश्विन २०८१, सोमबार
(November 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

रास्वपाको नाम र चिह्न अमेरिकाको फ्रिडम पार्टीसँग मिल्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र चुनाव चिह्न अमेरिकाको फ्रिडम पार्टीसँग मिल्ने बताउनुभएको छ । मंगलबार एमाले पार्टी कार्यालय च्यासलमा भएको

नेप्से परिसूचकमा ०.१५ प्रतिशतले वृद्धि

मंगलबार नेप्से परिसुचकमा ०.१५ प्रतिशतले उकालो लागेको छ । सोमबार सेयर बजार १५.६१ अंकले घटेर १९५०.३७ विन्दुमा रोकिएके थियो । सोही दिन करिब साढे एक अर्बको सेयर कारोबार भएको थियो

उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

सोमबार दिउँसो काठमाडौं महानगरेको टोली डोजरसहित थापाथलीको सुकुम्बासी बस्तीमा पसेपछि स्थानीयले ढुंगामुढा गरे । दर्जनौं नगर प्रहरी घाइते भए भने स्थानीयले चर्को नाराबाजीसहित घरेलु हतियारसमेत प्रदर्शन गरे । उनीहरू उठिवासको

कपिलवस्तुमा ३७ हजार बढी मत बदर

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ३७ हजार बढी मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका निर्वाचन अधिकृत राजीव पन्थीका अनुसार प्रत्यक्ष तथा समानुपातिक

३० वर्ष पहिले चिस्याइएको भ्रूणबाट जुम्ल्याहा सन्तान

अमेरिकामा ३० वर्षअघि फ्रिज गरिएको भ्रूणबाट जुम्ल्याहा शिशु जन्मिएका छन्। अमेरिकी राज्य टेनेसीमा ३० वर्षअघि चिस्याइएको भ्रूणबाट जुम्ल्याहा शिशु जन्माइएको हो । यसलाई अहिलेसम्म सबैभन्दा लामो समय भ्रूण चिस्याएर सफल

थापाथलीका सुकुम्बासीले समस्या समाधान गर्न माग गर्दै महानगरपालिका घेरे

काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेका भूमिहीन सुकुम्वासीलाई काठमाडौं महानगरपालिकाले बस्ती हटाउन गएको कारण आज मंगलबार भूमिहीनहरूले कार्यालय घेरेका छन् । महानगर कार्यालयअघि नाराबाजी गर्दै भूमिहीनहरू प्रदर्शनमा उत्रिएका हुन् । सुकुम्वासीहरूले

सहसचिव र उपसचिवको परीक्षा पुर्ववत समयमै हुने

सहसचिव र उपसचिवको परीक्षा पुर्ववत समयमै हुने भएको छ । थारु आरक्षण कोटा माग गर्दै थारु कल्याणकारिणी सभाद्वारा दायर रिटमाथी यसअघि दिएको अन्तरिम आदेश रद्द भएसंगै परीक्षा पुर्ववत समयमै हुने

मंसिर २३ मा त्रिविको दीक्षान्त समारोह

त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त समारोह मङ्सिर २३ गते शुक्रबार हुने भएको छ । त्रिविले सो दीक्षान्त समारोह इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको खेल मैदानमा हुने जनाएको छ । विश्वविद्यालयले समारोहमा

सत्ता गठबन्धनले नयाँ सरकार बनाउने सङ्केत

आगामी सरकार गठबन्धन दलहरूकै सहमतिअनुसार बन्ने संकेत देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बालुवाटारमा छलफल हुनुले आगामी

संसारकै सबैभन्दा ठूलो ज्वालामुखी ४० वर्षपछि पहिलो पटक विस्फोट

संसारको सबैभन्दा ठूलो सक्रिय ज्वालामुखी हवाईको मौना लो करिब ४० वर्षमा पहिलो पटक विस्फोट भएको छ । विस्फोटको संकेत पाएपछि आपतकालीन दलहरू सोमबार बिहानै अलर्टमा रहेका अमेरिकी अधिकारीहरूले बताए ।

निर्वाचन खर्चको विवरण पेश गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ

ललितपुरमा समानुपातिकतर्फ कांग्रेस तेस्रो, दोस्रोमा स्वतन्त्र पार्टी

प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ ललितपुरमा कांग्रेस तेस्रो पार्टी बनेको छ । पहिलोमा एमाले र दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मत प्राप्त गरेको छ । एमालेले समानुपातिकमा ३८ हजार आठ सय ९०