Logo
१४ आश्विन २०८१, सोमबार
(December 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

पार्टीको वर्तमान नेतृत्वबाट चुनौतीको समाधान हुँदैन : कांग्रेस नेता चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीले वर्तमान पार्टीका नेतृत्वहरुबाट अहिले देखिएका चुनौतीको समाधान हुन नसक्ने बताएका छन् । शुक्रबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गुल्मी क्षेत्र नम्बर १

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र अमेरिकन राजदूत रिचार्ड थम्पसनबीच भेटवार्ता

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र नेपालका लागि अमेरिकन राजदूत डीन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार भएको भेटमा महानिरीक्षक सिंहले अमेरिकन सरकारले नेपाल प्रहरीलाई गर्दै आएको

जनतासँग गरेको वाचा पूरा गर्छु : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निर्वाचनमा जनतासँग गरेको वाचा आगामी पाँच वर्षमा पूरा गर्ने गरी आफू काममा लाग्ने बताएका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री पौडेलले आफ्नो निर्वाचन

प्रधानमन्त्रीमा कांग्रेसको दाबी स्वाभाविक : रेखा शर्मा

नेकपा (माओवादी केन्द्र)की नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले कांग्रेसले प्रधानमन्त्री दाबी गर्नु स्वाभाविक रहेको बताएकी छन् । रिपोटर्स क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले

मेलम्ची खानेपानी आयोजनाको समस्या छिट्टै समाधान हुन्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले डेढ वर्षअघिको बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । मेलम्चीको आयोजना स्थल सिन्धुपाल्चोक पुगेका सिंहले कांग्रेसकै नेतृत्वको सरकार

धनगढीमा निषेधाज्ञा जारी गरिएकै क्षेत्रमा विद्यार्थीको आन्दोलन

धनगढीमा निषेधाज्ञा जारी गरिएकै क्षेत्रमा विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन्। जिल्ला प्रशासन कार्यालय कैलाली बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो। प्रशासनले २४ घण्टाका लागि

स्याङ्जाबाट कांग्रेसका अर्याल निर्वाचित

स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । अर्यालले निकटम प्रतिस्पर्धी नेकपा एमालेका मोहन प्रसाद रेग्मीलाई २ हजार ७३० मतान्तरले

महानगरको सुकुमुबासी बस्ती हटाउने कार्यमा भूमि आयोगले रोक लगायो

काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउने प्रयास गरेपछि राष्ट्रिय भूमि आयोगले त्यसलाई रोक लगाउने तयारी गरेको छ । आयोगले शुक्रबार सार्वजनिक सूचनामार्फत त्यस्तो नगर्न भनेको छ । आयोगले सबै स्थानीय तह

सरकार गठबन्धनकै नेतृत्वमा पुन : सरकार बन्छ – मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फेरि शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । बिहीबार सुनसरी-४ बाट निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र

तीन महिनामा विद्युत प्राधिकरणले साढे ८ अर्ब रुपैयाँ नाफा कमायो

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष ९आव० २०७९र८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण ९अपरिष्कृत० अनुसार,

वृद्धभत्ता ५० वर्षमै दिने प्रतिस्पर्धा हुन बेर छैन : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वृद्धभत्ता पाउने उमेर घटाउने प्रतिस्पर्धा चलेको भन्दै असन्तुष्टि जनाएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार समाज ९सेजन० ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आर्थिक गतिविधि

निजी क्षेत्रका कुरा नसुनी देश विकास हुन सक्दैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रका कुरा नसुनी देश विकास हुन नसक्ने बताएका छन् । “ग्रीन हाईड्रोजनका कुराहरू छन्, आईटी क्षेत्रमा युवालाई आकर्षित गर्नुपर्ने छ, सम्भावनाका क्षेत्र पहिचान गर्नु पर्नेछ, परम्परागत