Logo
१४ आश्विन २०८१, सोमबार
(December 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्रीमा झर्‍याे

देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम् तापक्रम ६।८ डिग्रीसेल्सियसमा

गठबन्धनकै नेतृत्वमा आगामी सरकार निर्माण गर्ने सहमति

गत मङ्सिर ४ मा भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनबाट संसद्को ठूलो दल बनेको नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सत्ता गठबन्धनमा रहेका दलहरूलाई साथै लिएर अन्य दलको सहयोग जुटाएर नयाँ सरकार

सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा जारी

सत्ता गठबन्धनमा आवद्ध दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सत्तागठबन्धनमा आवद्ध दलका नेतृत्वहरूको यो पहिलो बैठक हो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष

समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट

आमनिर्वाचन २०७९ मा प्रतिनिधि सभातर्फ समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र र सबैभन्दा कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर सिट पाउने भएका छन् । सोमबार दिउँसोसम्म निर्वाचन आयोगको समानुपातिकतर्फको पछिल्लो तथ्यांकअनुसार उक्त

माइतीघरबाट सुकुम्बासीको प्रश्न : उठिबासको त्रास कहिलेसम्म ?

सुकुम्बासीमाथि सरकारी पक्षले गरेको धरपकडको विरोधमा सोमबार काठमाडौंमा प्रदर्शन भएको छ । सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले विना विकल्प उठिबास गराउन नपाइने भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले थापाथलीस्थित सुकुम्बासी बस्तीमा

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तर्घातको छानबिन गर्न माग गरेका छन्। राजनीतिक संवाद समूहले काठमाडौंको

मेडिकल काउन्सिलको सदस्यबाट डा. तोसिमा कार्कीले दिइन् राजिनामा

नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजिनामा दिएकी छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा। कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा बुझाएकी हुन् । गत ४ मंसिरमा

कमल थापाले सिध्याएको राप्रपालाई एक वर्षमै पुनर्जीवन दिए : राजेन्द्र लिङ्देन

दोस्रो संविधानसभामा निर्णायक राजनीतिक शक्ति बनेको राप्रपा २०७४ सालको आमनिर्वाचनमा एक सांसदमा खुम्चिएको थियो । राप्रपाप्रति जनताको मात्र होइन कार्यकर्ताको समेत आकर्षण र भरोसा क्षयीकरण हुँदै गयो । तत्कालीन अध्यक्ष

विश्वको सबैभन्दा महँगो आलु, किलोको ६८ हजार रुपैयाँ

आलुलाई तरकारीको राजा भनिन्छ । विश्वभरी आलु नपाक्ने घर विरलै होलान् । यसबाट विभिन्न खालका स्वादिष्ट खाना बनाइने गरिन्छ । एक किलो आलुको मूल्य ५०–६० रुपैयाँ पर्छ । यस्तोमा यदि

निर्वाचन आयोगले मंसिर मसान्तसम्ममा निर्वाचन प्रतिवेदन बुझाउने

निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष आफ्नो प्रतिवेदन बुझाउने तयारी अघि बढाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिकमा निर्वाचित नामावलीसहित आयोगले यही मङ्सिर मसान्तसम्ममा आफ्नो प्रतिवेदन बुझाउने तयारी

सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते, ४ को अवस्था गम्भीर

पाँचथरको मिक्लाजुङ गाउँपालिका ६ भेडेटार सडकखण्डमा नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् भने ती घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ बुधबारेबाट फिदिमको

नेपाली कांग्रेस संसद्को पहिलो दल

प्रतिनिधि सभा सदस्य निर्वाचनबाट आगामी पाँच वर्षका लागि नेपाली कांग्रेस संसद्को पहिलो दल बनेकोे छ । मङ्सिर ४ गते भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)