Logo
१४ आश्विन २०८१, सोमबार
(December 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

चोलेन्द्र सर्वोच्च फर्कने तयारीपछि नेपाल बारको आकस्मिक बैठक

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत फर्किन लागेपछि नेपाल बार एसोसियसनको आकस्मिक बैठक बसेको छ। बार अध्यक्ष गोपालकृष्ण घिमिरेले बारको अनौपचारिक रूपमा बैठक बसिरहेको जानकारी दिए । आफूलाई संघीय संसद्

माधवकुमार नेपाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादीको मुख्यालयमा बुधबार अध्यक्ष नेपाल र राजदूत थम्पसनबीच भेटवार्ता भएको नेपालको निजी

सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्छ : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्ने बताएका छन् । मन्त्रालयले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले गठबन्धनको नेतृत्वमा सरकार

चोलेन्द्रलाई रोक्न अदालतको मुख्य गेटमा अवरोध गर्ने तयारी

चोलेन्द्र शमशेर जबराविरुद्ध कानुन व्यवसायीहरूले यसअघि लामो समयसम्म आन्दोलन गरेका थिए । सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई रोक्न सर्वोच्च अदालतको मुख्य गेटमा अवरोध गर्ने तयारी सुरु गरेको

क्वार्टरफाइनलको पहिलो खेल ब्राजिल र क्रोएसियाबीच शुक्रबार हुने

विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा मा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ । त्यसैगरी दोस्रो क्वाटरफाइनलमा मोरक्को

कर छली मुद्दामा ट्रम्प अर्गनाइजेसन दोषी ठहर, राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई धक्का लाग्न सक्ने

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पारिवारिक घर जग्गा कम्पनी कर छलीमा दोषी ठहर भएको छ । न्युयोर्कको एक अदालतमा न्यायाधीशहरूले द ट्रम्प अर्गनाइजेसनले कर छली र अन्य आर्थिक अपराधमा दोषी ठहर

अस्थायी संरचनामै राजधानी लगिएपछि गठबन्धनभित्र असन्तुष्टि

लुम्बिनी प्रदेशको अस्थायी मुकाम रहेको बुटवलबाट स्थायी राजधानी तोकिएको दाङको देउखुरीमा स्थायी संरचनाबिनै सामान सारिएपछि सत्तारुढ गठबन्धनबीच तिक्तता बढेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीसँग गठबन्धनका अन्य चार दल

महाअभियोग टुंगो नलाग्दै अवकाश पाएर घर जाँदै जबरा

आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको छिनोफानो नहुँदै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाश पाएर घर फर्किने भएका छन् । गत १ फागुनमा उनीविरुद्ध ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता

बहुविवाह गरेका व्यक्तिलाई समानुपातिक सूचीबाट हटाउन माग गर्दै आयोगमा निवेदन

बहुविवाह गरेको व्यक्तिलाई प्रतिनिधिसभा÷प्रदेश सभाको समानुपातिकको सूचीबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १७५ मा बहुविवाहलाई कसुरको रुपमा परिभाषित गरिएको उल्लेख

प्रि-ओपन सेसनमा नेप्से सूचकमा १.१९ अंकले उकालो

प्रि-ओपन सेसनमा नेप्से सूचक १.१९ अंकले वृद्धि भइ १९३५.०७ विन्दुमा आएको छ । बुधबार नेप्से ०.०६ प्रतिशतले उकालो लागेको हो । प्रि-ओपन सेसनमा नेप्से १७ कम्पनीको कारोबार हुँदा १४ कम्पनीमा

बैतडी जिप दुर्घटना : चालकसहित ४ जना घाइते, २ को अवस्था गम्भीर

बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। बुधबार  बिहान जिल्लाको सूर्नया ६ दुदिलाखान नजिकै जिप  दुर्घटना हुँदा  चालकसहित ४ जना घाइते  भएका हुन् । घाइते हुनेमा बझाङको केदारस्यु

रुसी क्षेप्यास्त्र प्रहारले राजधानीको आधा क्षेत्र अन्धकारमय

सोमबारको रुसी क्षेप्यास्त्र आक्रमणपछि युक्रेनले आफ्नो पावर ग्रिडलाई स्थिर बनाउन आपतकालीन बन्द गर्न लागेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । उनले धेरै क्षेत्रमा विद्युत प्रभावित भएको बताए ।  स्थानीय अधिकारीहरूले