Logo
१४ आश्विन २०८१, सोमबार
(December 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

हराइसकेको कपास खेती जगाउँदै हलेसीका महिला

पुर्खाको अन्त्यासँगै कपास खेती गरेर खाँडीको कपडा उत्पादन गर्ने प्रचलन हराइसकेको छ । तर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको कात्तिकेमा एकादेशको कथाझैं बनिसकेको कपास खेतीलाई पुनर्जागृत गराइएको छ । नगरपालिकाले

क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश

क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान कतारको लुसाइल रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिना क्रोएसियालाई ३–० ले पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश गरेको हो

लुम्बिनी प्रदेशको स्थायी राजधानी आजदेखि कार्यान्वयनमा

स्थायी राजधानी घोषणापछि पनि अस्थायी मुकाम बुटवलबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्रदेशको काम कारबाही बुधबारदेखि दाङकाे देउखुरीबाट सञ्चालनमा आएको छ । प्रदेश सरकारले लुम्बिनी प्रदेशको स्थायी राजधानी बुधबारदेखि कार्यान्वयनमा ल्याएकाे

विश्वकप फुटबल फाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्दै

फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । कतार विश्वकपको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्ने छन् । अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२:४५ बजे

अध्यादेशका कारण घेराबन्दीमा देउवा सरकार

नेपाली कांग्रेस नेतृत्वका वर्तमान सरकार आफ्नै पार्टी र गठबन्धनभित्रै घेराबन्दीमा परेको छ । व्यक्ति हत्याको अभियोगमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतलाई आम माफी दिनेगरी अध्यादेशमार्फत कानुन संशोधन

प्रधानन्यायाधीश जबरा अनिवार्य अवकाशमा

विवादको घेराभित्र लामो समय परेपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अनिवार्य अवकाश पाउनुभएको छ । प्रधानन्याधीशको रुपमा २०७५ साल पुस १८ गते वहाली गरेका जबरामाथि लागेको महाभियोगको बारेमा कुनै निर्णय

काभ्रे बस दुर्घटना अपडेट : ज्यान गुमाएका १८ मध्ये १३ जनाको पहिचान खुल्यो

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १८ मध्ये १३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा

विप्लवद्वारा अध्यादेशको स्वागत, स्वीकृत गर्न राष्ट्रपतिलाई आग्रह

विप्लव नेतृत्वको नेकपाले सरकारले ल्याएको अध्यादेशको स्वागत गरेको छ । मंगलबार महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा अध्यादेश स्वीकृत गरी तत्कलीन केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिलाई लागू गर्ने

स्ववियू निर्वाचन गर्न मागसहित त्रिवि उपकुलपति बाँस्कोटालाई अनेरास्ववियूकाे ज्ञापनपत्र

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) केन्द्रीय कमिटीले आगामी १४ फागुनमा त्रिविका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचन गराउन माग गर्दै उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियू केन्द्रीय

अध्यादेश ल्याउने कार्यले संवैधानिक सर्वोच्चताको उपहास गर्‍यो : सर्वाेच्च बार

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न सरकारले अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेकोप्रति सर्वाेच्च अदालत बार एसोसिएसनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यादेशले संवैधानिक सर्वोच्चता, विधिको

फिल्म ‘सरी मम’ को प्रदर्शन मिति माघ ५ मा सर्‌याे

फिल्म ‘सरी मम’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ । निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति मंसिर २९ बाट माघ ५ पुर्याएको हो । प्रचार प्रसार र

मधेसी समुदायको सूचीबाट हटाइयो थारु र मुस्लिम

मधेशी आयोगले थारु र मुस्लिमलाई मधेसी समुदायको थर सूचीकरणबाट हटाउने निर्णय गरेको छ । आयोगको मंसिर २० गतेको बैठकले नेपालमा मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन(२०७८ बाट उपसमूह १ मा