Logo
१४ आश्विन २०८१, सोमबार
(December 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

बागमती किनारबाट अनधिकृत बस्ती हटाउन माग गर्दै हस्ताक्षर संकलन (फोटोफिचर)

बागमती सभ्यताको संरक्षण गर्न त्यहाँबाट तत्काल अनधिकृत बस्ती हटाउन माग गर्दै हस्ताक्षर संकलन गरिएको छ । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले विश्व सम्पदा सूचीमा रहेको बागमती नदी र त्यसको

‘शहरमा एउटा हल्ला’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक

गायक ज्वाला राज शर्माको स्वरमा सजिएको ‘शहरमा एउटा हल्ला’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द डा.राजु बाबु श्रेष्ठको छ भने संगीत अनिश श्रेष्ठले दिएका छन्

कोहलपुरमा बहुमूल्य मूर्तिसहित सातजना पक्राउ

बाँकेको कोहलपुर नगरपालिकामा विभिन्न स्थानमा चोरी गरेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । शुक्रबार पत्रकार

पाँचौं राष्ट्रिय झण्डा दिवस : काठमाडौंमा निकालियो र्‍याली

पाँचाैं राष्ट्रिय झण्डा दिवस शुक्रबार मनाइँदै छ । राष्ट्रिय झण्डा दिवसमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल ÷ श्रद्धावन नेपाल तथा राष्ट्रिय झण्डा दिवस मुल समारोह समितिले काठमाडौंमा र्‍याली निकालेको छ

नयाँ वर्षमा रुसले ठूलो हमला गर्न सक्छ : युक्रेन

रुसले अर्को वर्षको सुरुमा एउटा ठूलो आक्रमणका लागि तयारी गरिरहेको युक्रेनले आरोपले लगाएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलगायत शीर्ष युक्रेनी अधिकारीहरूले यो लापरवाही गर्ने समय नभएको बताएका छन् ।

प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा नगरेका गाडीलाई एक लाख जारिवाना

वन तथा वातावरण विभागले आजदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई रु एक लाख जारिवाना गर्ने भएको छ । विभागले गत मङ्सिर २२ गते एक सूचना

विश्वकपको फाइनल खेल पोल्यान्डका मार्चिनियाकले खेलाउने

पोल्यान्डका सायमन मार्चिनियाकले आइतबार हुने कतार फिफा विश्वकपको फाइनल खेल खेलाउने भएका छन् । लुसेल मैदानमा हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । ४१ वर्षीय मार्चिनियाक

खोटाङमा बजार ढलानको ठेक्का लिएका ठेकेदार सम्पर्कविहीन

खोटाङको ऐसेलुखर्क गाउँपालिकाको केन्द्र ऐसेलुखर्कबजार ढलानको जिम्मा लिएको निर्माण व्यवसायी सम्पर्कविहीन बनेको छ । १६ असार ०७९ सम्ममा सम्पन्न गर्नेगरी १ चैत २०७८ मा ऐसेलुखर्कबजारको ७३ मिटर खण्ड ढलानको जिम्मा

शैक्षिक संस्थामा राजनीति हस्तक्षेप गर्नुहुँदैन् : प्रधानमन्त्री देउवा

विहिवार धुलिखेलमा आयोजित काठमाडौ विश्व विद्यालयको २८ औं दीक्षान्त समारोहमा दीक्षान्त भाषण दिने क्रममा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेर बहादुर देउवाले उक्त भनाई राखेका हुन् ।दीक्षान्त भाषणमा उनले काठमाडौ‌ं विश्व

प्रधान सेनापति र ईजरायली राजदूतबीच भेटघाट

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि ईजरायली राजदूत हानान गोडर गोल्डबर्गरबीच भेटघाट भएको छ । आज ९बिहीबार० प्रधान सेनापति महारथी शर्मा र हानानबीच भेटघाट भएको हो । प्रधान सेनापति

विश्वविद्यालयहरू राजनीतिबाट मुक्त हुनुपर्छ : प्रधानमन्त्री देउवा

“विश्वविद्यालय विद्यार्थीमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उहाँहरुमा लुकेको प्रतिभा र सिर्जनालाई उजागर गरी समाज र देशको हितका लागि प्रयोग गर्न सहयोग पु¥याउने पवित्र शैक्षिक केन्द्र हो”, उनले

वैदेशिक मुद्रा आम्दानीका स्रोतमा वृद्धि, रेमिटेन्स नै २० प्रतिशतले बढ्यो

लामो समय वृद्धि लगभग स्थिर देखिएको रेमिटेन्समा उच्च सुधार देखिएको छ। राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको चार महिना (कात्तिकसम्म) को तथ्यांक अनुसार गत आर्थिक वर्षको यही अवधिको तुलनामा