Logo
१४ आश्विन २०८१, सोमबार
(December 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

पूर्व समझदारीअनुसार प्रधानमन्त्रीमा माओवादीको दाबी स्वाभाविक : रेखा शर्मा

नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य रेखा शर्माले प्रधानमन्त्री दाबी पार्टीको स्वाभाविक भएको बताएकी छिन् । सत्ता गठबन्धन निर्माण भएपछि आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएकाले प्रचण्ड प्रधानमन्त्री हुने विषय

इतर पक्षबाट कांग्रेस संसदीय दलको उम्मेदवार गगन थापालाई बनाउने निर्णय

नेपाली कांग्रेसको इतर पक्षले पार्टी संसदीय दलको नेताको उम्मेदवार गगन थापालाई बनाउने निर्णय गरेको छ । मंगलबार अपराह्न सिंहदरबारस्थित होटल बसेरामा बसेको इतर पक्षको बैठकमा नेता शेखर कोइरालाको प्रस्तावमा गगनलाई

प्रतिनिधि सभाका ज्येष्ठ सांसद जबराले राष्ट्रपतिबाट बुधबार शपथ लिने

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८१ वर्षीय पशुपति शमशेर जबराले भोलि बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयले जबरालाई बुधबार दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम

अध्यादेश प्रमाणीकरणको माग गर्दै विप्लव नेकपा निकट विद्यार्थीहरु प्रदर्शनमा

सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन र बन्दीहरु रिहाइसम्बन्धी अध्यादेश प्रमाणीकरणको माग गर्दै विप्लव नेकपा निकट अनेरास्ववियू क्रान्तिकारीले राजधानीमा प्रदर्शन गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार आज प्रदर्शनी मार्गमा पार्टीनिकट

झापाको चारआलीस्थित जंगलमा श्रीमान् र श्रीमती मृत फेला

झापाकोचारआलीस्थित जंगलमा श्रीमान् र श्रीमती मृत फेला परेका छन् । अर्जुनधारा–११ का नेत्रकुमार इङ्नाम लिम्बू र उनकी श्रीमती मृत फेला परेको प्रहरीले जनाएको हो । चारआलीको पाउ पाथिभरा मन्दिरबाट एक

खोटाङमा डिजिटल स्वाइल ल्यावबाट माटो परिक्षण सुरु

खोटाङमा डिजिटल स्वाइल ल्यावबाट माटोको उर्वराशक्ति परीक्षण सुरु गरिएको छ । हालसम्म किट बक्सबाट माटो परीक्षण गर्दैआएको कृषि ज्ञान केन्द्रले नवौं विश्व माटो दिवसको अवसरमा गत १७ मंसिरदेखि डिजिटल स्वाइल

कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन समितिले बुधबार हुने निर्वाचनका लागि सोमबार नै मतदाताको नामावली सार्वजनिक गरिसकेको छ । आज

उम्मेदवार हुनबाट रोक्ने प्रयासस्वरुप नक्कली आरोप लगाइयो : डोनाल्ड ट्रम्प

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सदनका सांसदहरूले आफूलाई फेरि ह्वाइट हाउसको लागि उम्मेदवार हुनबाट रोक्नको प्रयासको रूपमा आफूविरुद्ध ‘नक्कली आरोप’ लगाएको दाबी गरेका छन् । ‘जनवरी ६ को अत्यधिक पक्षपातपूर्ण

फागुन महिनाभित्र नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन भइसक्ने

आगामी फागुन महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएको अवसरमा निर्वाचन आयोगले सोमबार गरेको

मधेश प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ : सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेश प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहने बताएका छन् । निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफ्नो पार्टीबाट विजयी

दलित थर परिवर्तन गर्न देशभरका वडा कार्यालयलाई पञ्चीकरण विभागको पत्र

गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा फजीकरण विभागले दलित थर परिवर्तन गरी दलित जातिभित्रको थर कायम गर्न निवेदन परेमा सोहीअनुसार गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । देशभरका  ६ हजार

प्रतिनिधि सभाका सांसदहरुको शपथ पुस ७ गते हुने

नयाँ सांसदहरूको शपथ पुस ७ गते हुने भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले पुस ७ गते १ बजे सपथको समय तोकिएको जानकारी दिए । संसदको ज्येष्ठ सदस्यले २७४ सांसदहरुलाई