Logo
१४ आश्विन २०८१, सोमबार
(December 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिपत्र तयार गरिँदै

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी भएको सहमतिपत्र तयार गरिँदै छ । बालकोटमा एमाले, माओवादी, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमतबीचको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो

बालकोटमा नेताहरुको चहलपहल (फोटोफिचर)

सत्तागठबन्धन दलको बैठक पुन : बस्ने

प्रधानमन्त्री निवास बालुवाटारमा बिहानदेखि सुरु भएको सत्तागठबन्धन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । बैठक केही बेरपछि पुन : बस्ने नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले

नयाँ सरकार गठनबारे बालकाेटमा ओली र प्रचण्डबीच वार्ता

नयाँ सरकार गठनका लागि सत्ता सहकार्य गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ ।  सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समयसीमा

नयाँ प्रधानमन्त्रीलाई शपथ खुवाउन शीतल निवास तयार

नयाँ प्रधानमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउन राष्ट्रपति कार्यालय तयारी अवस्थामा रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको एक साताको समय आइतबार बेलुका ५ बजे सकिँदै

सरकार गठनका लागि समय नथपे फेरि देउवा नै प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार बेलुका ५ बजे सकिँदै छ । संविधानको धारा ७६(२)अनुसार राष्ट्रपति भण्डारीले ३ पुसमा एक सातााको समय दिएर प्रतिनिधिसभाका सदस्यलाई बहुमत प्राप्त

नयाँ सरकार गठनबारे कुरा नमिलेपछि प्रचण्ड, माधव र झलनाथ बालुवाटारबाट बाहिरिए

सम्भावित सरकारको नेतृत्वबारे कुरा नमिलेपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड,’ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका छन् । केही

चीनमा सुन खानी भत्किँदा १८ जना मजदुर पुरिए

बेइजिङ–उत्तरपश्चिमी चीनको सिनजियाङ क्षेत्रमा रहेको एउटा सुन खानी पुरिँदा १८ जना मजुदर फसेका छन् । फसेका मजुदरहरूको उद्धारका लागि उद्धारकर्ता परिचालन गरिएको छ । शनिबार दिउँसो काजाकिस्तानको सीमानाबाट करिब १००

मधेस प्रदेश : सपथलगायत विषयमा सहमति खोज्न सर्वदलीय बैठक

मधेस प्रदेशसभा सचिवालयको आह्वानमा सोमबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बस्ने भएको छ । नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहणलगायतका काममा सर्वदलीय सहमतिका लागि सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको

रवि लामिछाने नेतृत्व पार्टीको दलको बैठक बस्दै

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दलको बैठक बस्न लागेको छ । पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा दलको बैठक दिउँसो १ बजे बस्ने तयारी गरेको बताए । सरकारमा सहभागी हुने वा

लुम्बिनी प्रदेशसभा सचिवालयको काम भोलिदेखि देउखुरीबाट

लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङको देउखुरीबाट पुस ११ गते सोमबारबाट प्रदेश सभा सचिवालयको सबै कामकाज सुरु गर्ने भएको छ । बुटवलबाट हुँदै आएको प्रदेशसभा सचिवालयको काम अब बुटवलबाट करिब एक सय

नयाँ सरकार गठनका लागि दिइएको समयसीमा आज सकिँदै

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदैछ । राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीका लागि दाबी