Logo
१४ आश्विन २०८१, सोमबार
(December 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

सन्दीप लामिछानेको रिटमाथि उच्च अदालत पाटनमा सुनुवाइ हुँदै

बलात्कारको अभियोगका पुर्पक्षका लागि थुनामा रहेको क्रिकेटर सन्दीप लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको छ । पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला

गण्डकी प्रदेशका नवनिर्वाचित सांसदकाे आज सपथ

गण्डकीमा नयाँ सांसद चुनिएपछि आज उनीहरुलाई सपथको कार्यक्रम छ । संसद सचिवालय नदीपुरमा जेष्ठ सदस्य मित्रलाल बस्यालले ५९ सांसदलाई सपथ गराउने छन् । यसअघि बुधबार नै बस्याललाई प्रदेश प्रमुख पृथ्वीमान

सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी

सरकार विस्तार, नीति कार्यक्रम तथा प्राथमिकताका बारेमा छलफल गर्न सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा नेकपा ९एमाले०का अध्यक्ष केपी

गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुगे

उप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राहदानी विभागको अनुगमन गरेका छन् । उनी बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका हुन् । राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको

कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह विजयी

कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन् । नुवाकोटबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने उनले मकवानपुरका इन्द्र बानियालाई पराजित गरेका हुन् । बुधबार भएको निर्वाचनमा कांग्रेस प्रदेश

सरकारमा जाने राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा जाने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई

संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउँछु – रामसहायप्रसाद यादव

जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित संसदीय दलका नेता रामसहायप्रसाद यादवले संसदमा पार्टीको भुमिकालाई सशक्त बनाउने बताएका छन् । बुधबार पार्टीको संसदीय दलको नेतामा निर्बिरोध निर्वाचित भएसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता

लुम्बिनी प्रदेशसभा सदस्यको सपथग्रहण १६ पुसमा

नवनिर्वाचित लुम्बिनी प्रदेशसभा सदस्यहरूको सपथग्रहण १६ पुस शनिवार हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लुम्बिनी प्रदेशसभाका सदस्यहरूलाई १६ पुसमा सपथग्रहण गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।

सरकार बिस्तार र गठनबारे प्रचण्ड र ओलीबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रदेश सरकारको भागबन्डाबारे छलफल भएको छ । बुधबार बिहान प्रचण्ड निवास खुमलटारमा ओली र दाहालबीच सरकारको भागबन्डाबारे छलफल भएको हो

कर्णाली माओवादी दलको नेता राजकुमार शर्मा

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले संसदीय दलको नेतामा राजकुमार शर्मालाई चयान गरेको छ । आज बसेको प्रदेश समितिको बैठकले यो निर्णय गरेको प्रदेश अध्यक्ष विमला केसीले बताइन् । यद्यपी संसदीय

संस्थापन इतर समूहको भन्यो – पदाधिकारीलाई उपेक्षा गर्दा गठबन्धन टुट्यो

नेपाली काँग्रेसको संस्थापन इतर समूहले गठबन्धन भत्किएपछि उत्पन्न राजनीतिक घटनाको प्रारम्भिक समीक्षा गरेको छ । सभापति शेरबहादुर देउवाको सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेको छ । बुधबार बिहान नेता

जसपा संसदीय दलको नेतामा यादव चयन

जनता समाजवादी पार्टीको अध्यक्षमा रामसहायप्रसाद यादव चयन भएका छन् । दलको नेता चयनका लागि बुधबार निर्वाचन गर्ने जसपाको तयारी थियो । तर, पार्टी अध्यक्ष उपेन्द्र यादवले रामसहायलाई दलको नेता बनाउने