Logo
४ आश्विन २०८१, शुक्रबार
(November 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

विरोध प्रदर्शनमा घुसपैठ हुने खतरा छ, घुसपैठी भेटे नियन्त्रणमा लिन्छौ : अध्यक्ष थेबे

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले आज हुने युवा–विद्यार्थीले गर्ने प्रदर्शनमा २५,३० हजारको संख्यामा सहभागी हुने बताएका छन् । युवा संघले राखेको कार्यक्रम स्थल तीनकुनेमा बिहीबार बिहान सञ्चारकर्मीसँग कुरा

हरि बोधिनी एकादशी : पशुपतिमा चहलपहल (तस्बिरहरू)

आज हरि बोधिनी एकादशी, चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदै छ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल

भोलिको सुरक्षा प्रभावकारी बनाउन मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले बिहीबार काठमाडौँमा तय भएको प्रदर्शनलाई शान्तिपूर्ण बनाउनुका साथै शान्ति सुरक्षाको व्यवस्था पनि प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ । बिहीबार नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा

चीनको अनुभव लिएर नेपालको गरिबी निवारणमा लाग्नुपर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चीन सरकारको अनुभव लिएर नेपालको गरिबी निवारणमा लाग्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले

रेट्रोफिटिङ गरेको भवनमा सरे प्रधानमन्त्री (तस्बिरहरु)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको पश्चिमतर्फ रहेको रेट्रोफिटिङ गरी बनाइएको कार्यालयमा सरेका छन् । प्रधानमन्त्री दाहाल आज सो भवनमा सरेका हुन् । २०७२ सालको विनाशकारी भूकम्पले सो भवनमा क्षति पुगेपछि

ऋण लिएर तिर्दिन भन्नेको कुनै सुनवाइ हुँदैन : अर्थमन्त्री डा. महत

ऋण लिएर तिर्दिन भन्नेको सुनुवाई नगर्ने अर्थमन्त्री डा. प्रशाश शरण महतले बताए। अर्थतन्त्रलाई थप गति दिन मंगलबार आयोजित निजी क्षेत्रका व्यवसायीसँग भएको छलफलपछि मन्त्री डा. महतले यस्तो बताएका हुन ।

आशा लघुवित्तमा व्यवस्थापकद्धारा नियमित काममा नगए राजीनामा स्वीकृत गर्ने धम्की

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीलाई नियमित काममा नगए राजीनामा स्वीकृत गर्ने धम्की दिएको छ। लघुवित्तको व्यवस्थापक समूहले कर्मचारीहरूलाई संयुक्त र व्यक्तिगत रूपमा पत्राचार गर्दै धम्की दिएको पाइएको हो। लघुवित्तले

बन्दीपुरमा केबुलकार र पाँचतारे होटल एकसाथ सञ्चालनमा आउँदै

बन्दीपुर केबुलकार एन्ड टुरिजमले निर्माण गरेको केबुलकार माघ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ‘क्विन टावर’ नाम दिइएको १७ तल्लाको पाँचतारे होटल र केबुलकार एकैसाथ सञ्चालनमा ल्याउने तयारीका

हमासले चार दिनभित्र ५० बन्धकलाई रिहा गर्ने

इजरायली प्रधानमन्त्रीको कार्यालयका अनुसार प्यालेस्टिनी लडाकु समूह ‘हमास’ले बन्धक बनाएकामध्ये ५० जनालाई चार दिनभित्र रिहा गर्ने भएको छ । यस क्रममा अस्थायी रुपमा युद्ध रोकिने पनि इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको

अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीको महत्त्वपूर्ण भूमिका : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । ४६ औं इफाप्का सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले हरेक मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले

१० खेलाडीमा सीमित ब्राजिलमाथि अर्जेन्टिनाको जित

विश्वकप छनोटमा ब्राजिल आफ्नै घरेलु मैदानमा अर्जेन्टिनासँग पराजित भएको छ । बुधबार भएको खेलमा अर्जेन्टिना १–० गोलले विजयी बनेको हो । खेलमा निकोलास ओटामेन्डीले ६३ औँ मिनेटमा एक मात्र गोल

संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा एमालेको राजनीतिक स्वार्थ छैन : प्रदीप ज्ञवाली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा आफ्नो पार्टीको कुनै पनि राजनीतिक स्वार्थ नरहेको बताएका छन् । उपमहासचिव ज्ञवालीले पीडितलाई न्याय दिने गरी