Logo
१४ आश्विन २०८१, सोमबार
(January 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

सभामुखको निर्वाचन माघ ७ मा गर्ने तयारी

प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ । त्यसअघि शुक्रबार बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव

संसद्को पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने

प्रतिनिधि सभाको बैठक सञ्चालन सम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावली अनुसार बैठक बस्ने भएको छ । संसद्को पहिलो बैठकका एजेण्डा तय गर्न बसेको सर्वदलीय बैठकले पहिलो दिन दलका शीर्ष नेताहरुले

रवि लामिछाने नेपाली नागरिक होइनन् : वरिष्ठ अधिवक्ता भण्डारी

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको जिकिर गर्दै सर्वोच्चमा एक वरिष्ठ अधिवक्ताले बहस गरेका छन् । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले लामिछाने नेपाली नागरिक नै नभएको जिकिर गरेका हुन्

संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक सुरु

संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा सर्वदलीय बैठक सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको आह्वानमा सर्वदलीय बैठक बसेको हो ।

सरकारले विश्वासको मत पाएसँगै मन्त्रिपरिषदले पूर्णता पाउँछ : अर्थमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले विश्वासको मत पाएसँगै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने  क्रममा उनले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत

शालीनदीमा माधव नारायण पूजा एवं माघ स्नान आजदेखि सुरु

एक महिनासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माधव नारायण पूजा आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने यस कार्यलाई माघ स्नान पनि भनिन्छ ।

जसपाले मधेस प्रदेशमा आज दलको नेता छान्ने

जनता समाजवादी पार्टी९जसपा० नेपालको मधेस प्रदेश संसदीय दलको नेता आज चयन हुँदैछ । नेता लाल किशोर साह नेतृत्वको निर्वाचन समितिले दलको नेता चयन गर्ने जसपाले जनाएको छ । तयारीका लागि

सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन कार्यदल बैठक

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिने तयारीमा जुटेको कार्यदलको बैठक सुरु भएको छ । अर्थ मन्त्रालयमा कार्यदलको बैठक सुरु भएको हो । आजको कार्यदल बैठकले सरकारको न्यूनतम साझा

गृहमन्त्रीमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा सुनुवाइ हुने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ हुने भएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र

एजेण्डा तय गर्न आज सर्वदलीय बैठक बस्दै

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न आज सर्वदलीय बैठक बोलाएका छन् । संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ । दिउँसो १ बजे

हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयमा प्राध्यापन गर्ने

अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयको स्कुल अफ इन्टरनेशनल एन्ड पब्लिक अफेयर्स (सिपा) मा विश्व मामिला प्राध्यापकका रूपमा काम सुरु गर्ने भएकी छन् । द गार्जियनका अनुसार विश्वविद्यालयका अध्यक्ष

मधेस प्रदेशमा सत्ता गठबन्धनकै सरकार बन्छ : एमाले नेता रघुवीर

पुस २८ गते मधेस प्रदेशको मुख्यमन्त्रीको टुङ्गो लाग्ने नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य रघुवीर महासेठले बताएका छन् । नागरिक टाइम्ससँग भएको संवादमा उनले केन्द्रीय सरकार गठनमा सहयोग गर्ने