Logo
१४ आश्विन २०८१, सोमबार
(January 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

देशमा नयाँ समाजवादी ध्रुवीकरणको आवश्यकता छ : डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा नयाँ समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्ने बताएका छन् । पार्टीको राजनीतिक समितिको प्रथम पूर्ण बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा डा. भट्टराईले देशमा राजनीतिक स्थायित्व,

निर्मला कुर्मीको न्याय माग्दै सत्याग्रही डा. केसी (फाेटाे फिचर)

निर्मल कुर्मीको न्यायका लगि आइतबार माईतीघर मण्डलमा आयोजित धर्ना र प्रर्दशन । सो अवसरमा सत्याग्रही डाक्टर गोविन्द केसी, सामाजिक अभियन्ताहरू विमल अर्याल, निर्ग नवीनलगायतको उपस्थिति थियो । उनीहरूले कुर्मीको न्यायका

भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै रााष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको बताएका छन् । आइतबार बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका

माधव नेपाल र उपेन्द्र यादवसँगको छलफल सकारात्मक : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)सँग विश्वासको मतका लागि भएको छलफल सकारात्मक भएको बताएका छन् । आज (आइतबार) बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा एकीकृत

चीनमा बाक्लाे हुस्सुका कारण बस दुर्घटना हुँदा १७ जनाकाे मृत्यु, २२ जना घाइते

पूर्वी चीनको जियाङ्सी प्रान्तमा आइतबार भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । ‘दुर्घटनामा १७ जनाको मृत्यु भएको छ र २२  जना घाइते

सरकारले लिने विश्वासको मत र प्रदेश सरकारको नेतृत्वको सहमतिका लागि गठबन्धनको बैठक बस्दै

सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बस्ने भएको छ । आज (आइतबार) सरकारले लिने विश्वासको मत र प्रदेश सरकारको नेतृत्वको सहमतिका लागि उक्त बैठक बस्न लागेको प्रमुख सत्तासाझेदार दल नेकपा

जनता समाजवादी पार्टीले सरकारलाई विश्वासको मत दिने

सरकारलाई विश्वासको मत दिने (जसपा) नेपालको आधार तय भएको छ । हिजो (शनिबार) दिउँसो बसेको राजनीतिक समितिको बैठकले उक्त आधार तय गरेको जनाएको छ । यसअघि सरकारले ल्याएको न्यूनतम साझा

प्रि-ओपन सेसनमा नेप्से ५ अंकले उकालो

प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ५ अंकले उकालो लागेको छ । यससँगै सूचक २१४८.९३ विन्दुमा आएको छ । ३५ कम्पनीको कुल १० हजार ५२१ कित्ता सेयर खरिदबिक्री भएको र ७३ लाख

निर्वाचनले लोकतन्त्रलाई संस्थागत गराएको छ : प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले जनप्रतिनिधि छनोटका साथै लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई संस्थागत गराउन योगदान दिएको बताएका छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रदेशगत

राष्ट्रिय सभा सदस्य उपचुनावका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपचुनावको प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आगामी माघ २५ गते हुने राष्ट्रिय सभा सदस्य उपचुनावका लागि आयोगले आइतबार सूचना जारी गर्दै संविधानको

सर्वदलीय बैठक : सभामुखको माघ ७ र उपसभामुखको माघ ९ मा निर्वाचन गर्ने प्रस्ताव

सर्वदलीय बैठकमा प्रतिनिधिसभाका सभामुख र उपसभामुखको निर्वाचनको मिति प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको आह्वानमा शुक्रबार बसेको सर्वदलीय बैठकमा आउँदो ७ माघमा सभामुख र ९ माघमा

नेपालगन्जमा दादुराको प्रकोप फैलिएपछि स्वास्थ्यकर्मीले गुहारे स्थानीय सरकार

बाँकेको नेपालगन्जमा दादुराको प्रकोप फैलिएपछि नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुले स्थानीय सरकारलाई गुहारेका छन् । नेपालगन्ज उपमहानगरपालिकामा दादुरा रोग प्रकोपको रूपमा फैलिएपनि आवश्यक रणनीति बनाउन बसेको स्वास्थ्यकर्मीहरुको बैठकले नियन्त्रणका लागि स्थानीय सरकारलाई