Logo
१४ आश्विन २०८१, सोमबार
(January 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

अमेरिकाको क्यालिफोर्निया राज्यमा बाढी-पहिरोका कारण ठूलो क्षति, १७ जनाको मृत्यु

क्यालिफोर्निया : भारी वर्षाले उत्तरी क्यालिफोर्नियामा बुधबार क्रिसमस पछि लगातार 7 औं पटक प्रहार गर्‍यो, बाढी, आँधी, बिजुली कटौती र जलमग्नताले ग्रस्त राज्यको समस्यालाई थप्यो । नेशनल वेदर सर्भिसको वेदर

गृहमन्त्रीको निर्देशन : आदेश होइन कानुनको पालना गर्नु

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन् । आज भरतपुर विमानस्थलको पार्किङ स्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई उच्च

घनश्यामलाई एकीकृत समाजवादीले पठायो स्वागत पत्र

नेकपा एकीकृत समाजवादीले नेकपा एमाले त्यागेका घनश्याम भुसाललाई पार्टीमा भित्र्याउन स्वागत पत्र पठाएको छ। भुसालको पत्रमा उल्लेख सवालहरूलाई सम्बोधन गर्दै स्वागत पत्र पठाइएको अध्यक्ष माधवकुमार नेपालले बताए। उनले भने, ‘घनश्याम

आज सन्दीपको पुनरावेदन मुद्दाको सुनुवाइ

नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदै छ । जबरजस्ती करणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध उनले

प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । बिहीबार बसेको बैठकमा सभाका जेष्ठ सदस्यले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । सभामुखका लागि गौतमको मात्र उम्मेदवारी

जसपा र एकीकृत समाजवादीबीच एकताका लागि वार्ता हुँदै

जनता समाजवादी पार्टी जसपा नेपाल र नेकपा एकीकृत समाजवादीबीच एकता वार्ता हुन लागेको छ । एकताका लागि गठित दुई पक्षको कार्यदलबीच छलफल हुन लागेको कार्यदलका सदस्य प्रकाश ज्वालाले जानकारी दिए

प्रि ओपन सेसनमा नेप्से १३.४२ अंकले उकालो

प्रि ओपन सेसनमा बिहीबार नेप्से सूचक १३.४२ अंकले उकालोे लागेको छ । यससँगै ७३ कम्पनीको २६ हजार ८९७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब एक करोडको रुपैयाँको सेयर कारोबार भएको छ

डिहाइड्रेसनले बालबालिकाको मस्तिष्कको कार्यलाई असर गर्छ, सुरक्षाका लागि यी उपाय अपनाउनुहोस् !

डिहाइड्रेशनले मुड र मस्तिष्कको कार्यलाई असर गर्छ : जाडो मौसममा चिसोबाट बच्न बच्चाहरूले प्रायः कम पानी पिउने गर्छन्। पर्याप्त पानी नपिउनाले डिहाइड्रेसन बढाउन सक्छ। डिहाइड्रेसनको समस्याका कारण घाँटी र मुख

बागमतीमा सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता आज

बागमती प्रदेशसभाको सभामुख र उपसभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आज बिहान साढे १० बजेदेखि उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सत्ता गठबन्धनको तर्फबाट

मुख्यमन्त्री गिरीले आज पद तथा गोपनियताको सपथग्रहण गर्दै

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनियताको सपथग्रहण गर्दैछन् । बुधबार मुख्यमन्त्री नियक्ति भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउँदै छन् । प्रदेश राजधानी दाङ

लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन

लुम्बिनी विकास कोषका पदाधिकारी सहितको टोलीले बुद्धको अस्तु धातु रहेको रामग्राम स्तुपा र बुद्धस्थल पण्डितपुरको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री, बोलाए सत्ता साझेदार दलको बैठक

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको