Logo
१३ आश्विन २०८१, आईतबार
(January 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

राष्ट्रपति निकटस्थ राईलाई परराष्ट्रमन्त्री बनाउँदै एमाले

नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारी निकटस्थ मानिने राष्ट्रिय सभा सदस्य डा। विमला राई पौड्याललाई परराष्ट्र मन्त्री बनाउने भएको छ । यसअघि राष्ट्रपति भण्डारीको सचिवालयमा समेत रहेर काम गरेकी राई त्यसअघि

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज संसदबाट विश्वासको मत लिने भएका छन् । गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले आज संसदबाट विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री

मधेशमधेश प्रदेशमा सभामुखको निर्वाचन हुँदै

मधेश प्रदेश सभाको सभामुखको निर्वाचन आज हुँदैछ । दिउँसो १ बजे बोलाइएको बैठकमा सभामुखको लागि मतदान र नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको

विमान दुर्घटनाबाट ज्यान गुमाएकाप्रति लुम्बिनी र भैरहवामा श्रद्धाञ्जली (फाेटाेफिचर)

आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बुद्ध जन्मस्थल लुम्बिनी मायादेवी मन्दिर परिसरमा प्रर्थना ।  साथै, भैरहवाकाे देवकोटा र बुद्ध  चाेकमा मृतकहरूको चीर शान्तिको कामना गर्दै दीप

बालुवाटारमा सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दै छ । विश्वासको मत दिएका दलहरूसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक

सल्यानमा ऐलानी जग्गामा बनाइएका घरटहरामा डोजर चल्यो ( फोटो फिचर)

सल्यानको शारदा नगरपालिकाले ऐलानी जग्गामा बनाइएका घर टहरामा डोजर चलेको  छ । आधुनिक बसपार्क निर्माण गर्न शारदा नगरपालिका १ श्रीनगरस्थित बसपार्क क्षेत्रका घरटहरामा सोमबार नगरपालिकाले डोजगर चलाएको हो । श्रीनगर

लुम्बिनी प्रदेशसभा : सभामुखमा तुलाराम र उपसभामुखमा मेनुकाको मनोनयन दर्ता

लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भएको छ । प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनको कार्यकक्षमा दुबैजनाले मनोनयन दर्ता गरेका

हवाई यात्रालाई पूर्ण सुरक्षित बनाउन सरोकारवालासँग माग

होटेल सङ्घ नेपाल (हान) ले हवाई यात्रालाई पूर्ण रूपमा सुरक्षित बनाउन सरोकारवालासँग माग गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै हानले यती एयरलाइन्सको आइतबार भएको जहाज दुर्घटनाले नेपाली आकाश

मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता साझेदार दलको बैठक बस्दै

सत्ता साझेदार दलहरुको बैठक साँझ ५ बजे बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता पछि सत्ता साझेदार दलको बैठक आब्हान गरिएको छ ।

‘सरकारलाई विश्वासको मत दिने पार्टीहरूको बैठक भोलि बस्ने’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई विश्वासको मत दिएका सबै पार्टीका नेताहरूको बैठक मङ्गलवार बस्ने बताएका छन्। सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा कुराकानी गरेपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै

१९ वर्षीया युवतीले जन्माइन् जुम्ल्याहा बच्चा, दुवैका बाबु फरक–फरक, आमा आफै छक्क !

जुम्ल्याहा बच्चाको फरक फरक बुबास् मानव शरीर र यससँग सम्बन्धित सबै जटिल चीजहरूले कहिलेकाहीँ चिकित्सा विज्ञानसँग सम्बन्धित मानिसहरूलाई पनि चकित पार्छ । विशेषगरी सन्तानको गर्भधारण र उनीहरुको जन्म एउटा यस्तो

एमालेले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक व्यवहारका विषयमा अभिमुखीकरण आयोजना गर्ने

एमाले परराष्ट्र मामिला विभागले कूटनीतिक क्षेत्रका विभिन्न विषयमा पार्टीका नेता तथा कार्यकर्ताका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालको विदेश नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीतिक अभ्यास, विधि, व्यवस्था