Logo
१३ आश्विन २०८१, आईतबार
(January 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

मुख्यमन्त्री जम्कट्टेलाई १०५ सांसदले दिए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री शालिकाराम जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिएका हुन् । उनलाई प्रदेशसभाबाट १०५ जना सांसदले विश्वासको मत

पुरुषको तुलनामा महिलामा यी भिटामिनको कमी हुन्छ, यसरी रहनुहोस् स्वस्थ्य !

महिलामा भिटामिनको कमी : रातभर सुत्दा पनि थकान महसुस हुने वा सधैं कमजोरी महसुस हुने गरेको महिलाहरूले गुनासो गर्छन् । उनीहरुले लामो समयसम्म यी समस्यालाई बेवास्ता गर्छन्, जुन पछि ठूला

स्वास्थ्यमन्त्री गिरी र राज्यमन्त्री डा. कार्कीद्वारा पदभारग्रहण

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र राज्यमन्त्री डा. तोसिमा कार्कीले पदभारग्रहण गरेका छन् । मंगलबार भएको मन्त्री परिषद् विस्तारमा नेकपा एमालेका गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. कार्कीले स्वास्थ्य

बिप्लव नेतृत्वको केन्द्रिय समिति बैठक सुरु

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक सुरु भएको छ । कपिलवस्तुस्थित शिवगढीमा सो पार्टीको केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष

नवनियुक्त रक्षा मन्त्री उप्रेतीले सम्हाले कार्यभार

रक्षामन्त्री हरि उप्रेतीले सिंहदरवारस्थित रक्षा मन्त्रालयमा पद बहाली गरेका छन् । उनलाई मन्त्रालयमा प्रधानसेनापति प्रभुराम शर्मा र मन्त्रालयका सचिव किरणराज शर्मालगायतका कर्मचारीले स्वागत गरेका थिए । नवनियुक्त मन्त्रीलाई स्वागत अभिवादन

पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्छौं : डा. तोसिमा कार्की

स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने बताएकी छन् । मंगलबार स्वास्थ्य मन्त्रालयमा पदबहाली गर्दै उनले पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने

प्रचण्ड नेतृत्वको सरकारमा चार उपप्रधानमन्त्री

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ । अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकजना पनि उपप्रधानमन्त्री नियुक्त भएका थिएनन् । तर, वर्तमान सातदलीय गठबन्धनबाट चार उपप्रधानमन्त्री बनेका

नयाँ मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

नयाँ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नयाँ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्। सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा

टेलिकमका सबै सेवा अवरुद्ध, सेवाग्राही प्रभावित

नेपाल टेलिकमका सबै सेवामा समस्या देखिएको छ । टेलिकमको मोबाइलदेखि ल्याण्डलाइनसहित सबै प्रकारका टेलिफोनमा फोन नलाग्ने समस्या देखिएको हो । जसले गर्दा लाखौँ सेवाग्राही प्रभावित भएका छन् । यसबारे बुझ्न

समर्थक तथा शुभेच्छुकको असहमतिबीच अग्निपरीक्षामा होमिने निर्णयमा पुगेँ : लिङ्देन

उपप्रधान तथा ऊर्जा मन्त्रीको शपथ लिने तयारीमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेको बताएका छन् । ‘आफ्ना

सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

सुदूरपश्चिम प्रदशको सभामुखमा नेकपा आमोबादी केन्द्रबाट निर्वाचिन प्रदेश सभा सदस्य भीम भण्डारी निर्वाचित भएका छन् । मंगलबार सभामुख चयनका लागि प्रदेश सभामा तेश्रो पटक भएको मतदानमा भण्डारीलाई २९ प्रदेश सभा

रास्वपाले टुंग्यायो मन्त्रीहरू, तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीको नाम टुंगो लगाएको छ। मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा दुई मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाएको हो। रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक