Logo
१३ आश्विन २०८१, आईतबार
(February 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

पक्राउ परेका नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी जेल चलान

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार पक्राउ परेका उनी शुक्रबार जेल चलान भएका हुन् । २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा दोषी ठहर भएका

नयाँ नोटमा बेलायती नरेशको तस्बिर नछाप्ने अष्ट्रेलियाको घोषणा

अष्ट्रेलियाले आफ्नो ब्याङ्कनोटमा बेलायती नरेशको तस्बिर नछाप्ने घोषणा गरेको छ । अष्ट्रेलियाको केन्द्रीय ब्याङ्कले आज उक्त घोषणा गरेको हो । बेलायतकी महारानी एलिजावेथ द्वितीयको तस्बिर अङ्कित अष्ट्रेलियाको पाँच डलरको नोटमा

१७ चैतमा प्रेमकथाको ‘प्रेमा’ सार्वजनिक हुने

निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक भएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्मित फिल्म आगामी चैत १७ मा रिलिज हुँदै छ । फस्टलुकमा

कृषि मन्त्रीले बाँडेको निस्साको कुनै अर्थ छैन, यो झुक्याउने काम मात्रै हो : आयोग

राष्ट्रिय भूमि आयोगले कृषि मन्त्री ज्वालाकुमारी साहले बाराको टागियाँवस्तीका स्थानीयहरूलाई बाँडेको जग्गाको निस्साको कुनै अर्थ नभएको र जनतालाई झुक्याउने काम मात्रै भएको जनाएको छ । आयोगले बिहीबार सबै स्थानीय तहलाई

आजबाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दीप लामिछाने सहभागी हुने

नावालिग बलात्काकार आरोपमा पक्राउ परी रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ । हिजोदेखि बन्द प्रशिक्षणमा सहभागी हुन लामिछाने हिजो नै त्रिवि मैदानमासमेत पुगेका थिए

सालको पातबाट दुना-टपरी बनाएर मासिक २० हजार आम्दानी

कपिलवस्तु बाणगङ्गा नगरपालिका-१० पटनाकी दिलकुमारी थापाले दुना-टपरी बेचेर मासिक रु २० हजार कमाइ गर्दै आएकी छन् । थापाले विसं २०६६ देखि दुना-टपरी बनाउने पेसा अँगालेकी हुन् । घरबाट बाहिर निस्कन

मलेसियाली गृहमन्त्री नेपालमा, आजबाट औपचारिक भेटवार्ता सुरु हुने

तीन दिने नेपाल भ्रमणका लागि आएका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आज देखी औपचारिक भेटवार्ता सुरु गर्ने छन । हिजो साँझ नेपाल आएका मलेसिया गृहमन्त्री इस्माइलले नेपालका समकक्षि  श्रम, रोजगार

भौतिक पूर्वाधार र यातायात सुधारका लागि सुझाव कार्यदल गठन

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गरेर प्रा।डा। राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा छ सदस्यीय सुशासन सुधार सुझाव कार्यदल गठन गरेका छन् । कार्यदलमा पूर्व सचिवहरू पूर्णचन्द्र

भक्तपुर बाट बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

भक्तपुर सूर्यविनायक नगरपालिका–९ नंखेल लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर बालिका र युवती बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा मुगु सोरु गाउँपालिकाका २१

रविलाई गृहमन्त्री बनाउन माग गर्दै एक कर्मचारीले गरे आत्मदाहको प्रयास

जुम्लामा रवि लामिछानेलाई गृहमन्त्री बनाउन माग गर्दै एक कर्मचारीले आफ्नै शरीरमा आगो लगाउन प्रयास गरेका छन् । जुम्ला सदरमुकाम खलङ्गाका एक ४० वर्षीय पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी पक्राउ

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । आज उनलाई बाँकेबाट पक्राउ गरिएको हो । गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी कैलाली क्षेत्र नम्बर-२ बाट निर्वाचित भएका थिए ।

जवानी फर्काउन यी व्यक्तिले वर्षेनी खर्चन्छन् २६ करोड रुपैयाँ

४५ वर्षका अमेरिकी टेक–व्यावसायीले आफ्नो जवानी फर्काउन वर्षेनी २ मिलियन अमेरिकी डलर अर्थात २६ करोड रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको दाबी गरेका छन् । यदि तपाईं ३५ वर्षभन्दा कमको हुनुहुन्छ