Logo
१३ आश्विन २०८१, आईतबार
(February 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

सत्ता गठबन्धनले माओवादीकी अर्याललाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने

सत्ता गठबन्धनले माओवादी केन्द्रकी नेतृ उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ । अर्यालले आज गठबन्धनको तर्फबाट उम्मेद्वारी दिने एक माओवादी नेताले जानकारी दिए । राष्ट्रिय सभाको उपाध्यक्ष

गम्भीर अवस्थामा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रमा गम्भीर समस्या रहेको बताएका छन् । शुक्रबार दिउँसो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५, चनौटेस्थित चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री

जरायो मारेको आरोपमा २ प्रदेशसभा सदस्यसहित ४९ जना विरुद्ध मुद्दा दर्ता

पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको घटनामा संलग्न रहेको आरोपमा २ प्रदेशसभा सदस्य सहित ४९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । पुस ४ गते राती हतियार र बन्दोबस्तीको सामानसहित ५ जनालाई

शिक्षाको सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन् । शुक्रबार दिउँसो सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक

रास्वपा खारेजीको माग गर्ने अधिकार कसैलाई छैन : दिनेश थपलिया

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले कुनै व्यक्तिले अर्को दल खारेजीको लागि निवेदन दिने व्यवस्था संविधानमा नभएको बताएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको लागि आयोगमा परेको

सरकारलाई ३ अर्ब फिर्ता पठाउँदै निर्वाचन आयोग

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारलाई झन्डै ३ अर्ब रुपैयाँ चुनाव खर्च फिर्ता गर्न लागेको बताएका छन् । शुक्रबार आयोगले गरेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै

कोर्स करेक्शनमा प्रचण्ड : सिंहदरबारबाट सरकार र पेरिसडाँडाबाट पार्टी सञ्चालन

२०६२-०६३ पछि सरकारको नेतृत्व गर्ने अधिकांश प्रधानमन्त्रीले सिंहदरबार भन्दा पनि बालुवाटारलाई ‘मुकाम’ बनाएर शासन सत्ता चलाउने प्रयास गरे । यस कदमको विरोध र आलोचना भए पनि उनीहरुले त्यसलाई सुधारको अवसर

आईएफआरसीका महासचिव नेपाल भ्रमणमा आउँदै

विश्वको सबैभन्दा ठूलो मानवीय सेवा गर्ने सञ्जाल भएको संगठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)को महासचिव जगन्नाथ चापागाईंले शनिबारदेखि नेपाल भ्रमण गर्ने भएका छन् । प्रथम नेपाली महासचिव चापागाईंले

सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको पुनरावेदन निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ । शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो ।

नेकपा एमाले महोत्तरीको विवाद चरमोत्कर्षमा 

नेकपा एमाले महोत्तरीको विवाद चरमोत्कर्षमा पुगेको छ ।  निर्वाचनमा आफ्नो उम्मेदवारलाई सहयोग र असहयोग गरेको बिषयलाई लिएर एमाले महोत्तरीमा विवाद चुलिएको हो । रामगोपालपुरमा जिल्ला कमिटीको बैठक बसेसँगै दुई पक्षवीच

 रौतहटमा बुबाको हत्या गरेको आरोपमा प्रकाश राई पक्राउ

रौतहटमा मादक पदार्थ सेवन गरेर मातेको झोकमा चिरपट प्रहार गरी आफ्नै बाबुको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै बुबाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

सांसदहरूको अभिमुखीकरण कार्यक्रम जारी

प्रतिनिधिसभा सदस्यहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रम शुक्रबार पनि जारी छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सांसदहरुका लागि आयोजित संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमुखीकरणको दोस्रो दिनको शुक्रबार पनि जारी रहेको