Logo
४ आश्विन २०८१, शुक्रबार
(November 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

कोशीबाट साढे २ अर्बको चिया र सवा अर्बको अलैंची निर्यात

कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैंची, अदुवा र अम्रिसो निर्यातमा वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक अवधिमा रु २ अर्ब ५९ करोड ८६

स्वीकृत नभएका पाठ्यक्रम नपढाउन काठमाडौँ महानगरपालिकाको सर्कुलर

काठमाडौँ महानगरपालिकाले महानगरभित्रका केही विद्यालयहरूले स्वीकृत नभएका पाठ्यक्रम तथा पाठ्यपुस्तक पठनपाठन गरेको र त्यस्ता पाठ्यपुस्तक किन्न विद्यार्थी तथा अभिभावकलाई बाध्य गर्ने गरेको पाइएको छ । महानगरपालिकाले विद्यार्थी तथा अभिभावकबाट यस्तो

देशभरिका कारागारमा योग शिविर चलाइने

मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत देशभरीका कारागारमा योगशिविर संचालन हुने भएको छ। उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन

बसाइँसराइ रोक्न तीन वटै सरकार सजक हुनु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जनसङ्ख्याको बसाइँसराइ रोक्नका लागि तिन वटै सरकार सजक हुनु पर्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा मंगलबार राजधानीमा आयोजना

सुनको मूल्यको फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा सोमबार सुनको भाउले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । सोमबार ५०० रुपैयाँले नयाँ रेकर्ड राखेको सुनको मूल्यले मंगलबार पनि ३०० रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्य कायम

मन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता

कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र भारतीय समकक्षी अर्जुन राम मेघवालबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटमा कानुनी र न्यायिक सहयोग प्रवर्द्धनलगायतका विषयमा छलफल भएको हो

निराशा बढ्यो भनेर सङ्घीय व्यवस्थामाथि दोष थोपार्नु हुँदैन : नेता निधि

हिजोआज धेरैले भन्छन्, “संसारमा सबैभन्दा उन्नत भनिएको सङ्घीय व्यवस्थाले समेत परिणाम दिने गरी काम गर्न नसक्दा जताततै निराशा बढ्यो । त्यही निराशाले युवाशक्तिलाई देश छाडेर परदेश रोज्न बाध्य पार्यो र

हमास इजरायल बिच थप दुइ दिन युद्द बिरामको अमेरिकाद्दारा स्वागत

अमेरिकी राष्ट्रपति जो बाइडेनले कतारको सफल मध्यस्थतापछि इजरायल र हमासबीच थप दुई दिने युद्धविराम सम्झौताको स्वागत गरेका छन् । द टाइम्स अफ इजरायलका अनुसार बाइडेनले विस्तारित युद्धविराम सम्झौताको स्वागत गर्दै

कुमारी बैंकको हजार कित्ता बढी संस्थापक शेयर बिक्रिमा, कसले बिक्रि गर्दै छ?

कुमारी बैंकले एक हजार बढी संस्थापक शेयर बिक्रिमा राखेको छ। एक शेयरधनिले बिक्रि गर्न चाहेको १ हजार २०७ कित्ता संस्थापक शेयर बैंकले बिक्रि गर्न लागेको हो। सुर्खेत पदमपुरका अम्बर बहादुर

मुक्तिनाथ कृषि कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। गत शुक्रबार मंसिर ८गतेबाट निष्काशन तथा बिक्रि खुला गरेको यस कम्पनीको आईपीओमा आजसम्म मात्रै आवेदन दिन पाईने हो।

यस्तो छ आजको बिदेशी मुद्राको बिनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ। अमेरिकी डलरको १ को खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा कायम

सुकुम्वासी समस्या समाधान गर्न पुराना ऐन संशोधन गर्ने निर्णय भएको छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक हप्ताभित्र सुकुम्वासी समस्या हल हुने दाबी गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा वेबसाइट सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुकुम्वासी समस्या समाधानका लागि क्याबिनेटले