Logo
२३ भाद्र २०८१, आईतबार
(January 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

मेलम्चीको पानी वितरण सहजीकरणका लागि मन्त्रालयले गरे समिति गठन

मेलम्चीको पानी वितरण सहजीकरणका लागि खानेपानी मन्त्रालयले समिति गठन गरेको छ। गत पुस २८ गतेको मन्त्रीस्तरीय निर्णयबाट मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरको नेतृत्वमा समिति गठन भएको

प्रहरी समायोजनको प्रक्रिया १५ दिन भित्र टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुंगाउन बोलाएको बैठकमा

प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशको लगातार दोस्रो जित

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । लगातार दोस्रो जित निकाल्नेक्रममा सुदूरपश्चिमले कर्णालीलाई १३४ रनको फराकिलो अन्तरले पाखा लगाएको हो । सुदूरपश्चिमले दिएको २७८

रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षामा ढिलाइ हुने

रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षामा केही ढिलाइ हुने भएको छ । ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रका लागि कोरिया जान आवेदन दिएकाहरूको परीक्षा ढिलागरी हुने भएको हो । यसअघि जनवरी २०

प्रधानमन्त्रीले आफ्नो सचिवालयबाट हटाए १३ जना कर्मचारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयबाट १३ जनालाई हटाएका छन्। उनीहरूलाई माघ १ गतेदेखि लागू हुने गरी हटाइएको प्रधानमन्त्रीको सचिवालय जानकारी दिएको छ। प्रधानमन्त्रीको सचिवालयले स्वकीय सहसचिव रहेका नारायणप्रसाद ढुंगाना र

विपद् व्यवस्थापन स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आवद्ध गर्ने प्रक्रिया सुरू

उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापन स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आवद्ध गर्ने प्रक्रिया सुरू भएको बताएका छन्। भूकम्प दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले मंगलबार गरेको कार्यक्रममा बोल्दै उनले विपद् व्यवस्थापनमा स्वयंसेवकको

अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले जिते फिफा द बेस्ट अवार्ड

अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले फिफा बेस्ट अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन्। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लन्डनमा सोमबार आयोजित कार्यक्रममा पुरुष प्रशिक्षकको अवार्ड हात पारेका छन्। अमेरिकी

विद्यालय शिक्षामा नीजि लगानी बन्द गरिनुपर्ने एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको माग

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यालय शिक्षामा नीजि लगानी बन्द गरिनुपर्ने बताएको छ। संसदको शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलको क्रममा आफ्नो धारणा राख्दै अनेरास्ववियु अध्यक्ष समिक बडालले शिक्षा

राष्ट्रिय सभामा भाग नपाएपछि सत्ता घटक जनमत पार्टी रूष्ट

सत्ता गठबन्धन घटक जनमत पार्टी रूष्ट बन्न पुगेको छ। आइतबारको गठबन्धन बैठकमा जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी भएनन्। राष्ट्रिय सभाको सिट बाँडफाँटमा असन्तुष्ट भएर बैठक चल्दाचल्दै बाहिरिएको जनमतले मधेस

महेश बाबुको फिल्म ‘गुंटुर कारम’ सिनेमा हलमा धुम मच्चाउँदै

दुई वर्षपछि पर्दामा फर्किएका साउथ सुपरस्टार महेश बाबुको चमक अझै कायम छ । उनको बहुप्रतिक्षित फिल्म ‘गुंटुर कारम’ १२ जनवरी देखी सिनेमा हलमा धुम मच्चाइरहेको छ । यो फिल्मलाई लिएर

माओवादीको विधान अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी हुने

नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी हुने भएको छ । शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले प्रतिनिधिको मापदण्ड तय गर्दै प्रतिनिधिको टुङ्गो लगाएको हो ।

राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारी फिर्ता र अन्तिम नामावली शुक्रबार प्रकाशन हुँदै

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन शुक्रबार हुँदैछ। राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ स्थानका लागि माघ ११ गते निर्वाचन हुँदैछ। पुस २३ गते आठ राजनीतिक दलका