Logo
१२ आश्विन २०८१, शनिबार
(February 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

हुलाकको संरचना अपग्रेड गरिदैछ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको हुलाक सेवाको संरचना परिवर्तन हुने बताएकी छन् । नेपाल पत्रकार महासंघ दाङ सहित विभिन्न सञ्चार संगठनले संयुक्त रुपमा आयोजना गरेको स्वागत तथा बधाई

भारतीय सेनाका स्थलअध्यक्ष नेपाल आउँदै

भारतीय सेनाका स्थल सेनाअध्यक्ष मनोज पाण्डे नेपाल आउन लागेका छन् । नेपाली सेनाको निमन्त्रणमा चार दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् । नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्ण भण्डारीका अनुसार

लालझाडी कप फुटबल प्रतियोगिता फागुन २० देखि सुरु हुने

कञ्चनपुरमा आगामी फागुन २० देखि सातौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिताको हुने भएको छ । लालझाडी युवा क्लब ११ को आयोजनामा हुने सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको शनिबार पत्रकार सम्मेलन

राष्ट्रिय स्वतन्त्र पार्टी छिट्टै सरकारमा आउँछ : मन्त्री लिङ्देन

सत्तारूढ उच्चस्तरीय संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सत्तामा फर्काउनेबारे छलफल भएको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले आइतबार प्रधानमन्त्रीको सरकारी निवास

सबै नेपाली दूतावासमा ‘श्रमिक हेल्प डेस्क’ राख्ने सरकारको निर्णय

नेपाल सरकारले विदेशस्थित विभिन्न मुलुकमा रहेका नेपाली दूतावासहरूमा श्रमिकहरूका लागि हेल्पडेस्क राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष निर्देशन र पहलपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासहरूमा

रास्वपाको दल दर्ता खारेज गर्न माग गर्दै आयोगमा निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता खारेज गर्न माग गर्दै आइतबार निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । रास्वपा दर्ता हुँदाकै बखत कानुनी रूपमा अवैधानिक तथा अयोग्य रहेको दाबी गर्दै युवराज

सत्ता साझेदार दलबीच सहकार्य बलियो बनाउने सहमति

सत्ता साझेदार दलहरु आगामी दिनमा पनि सहकार्यलाई अझ मजबुत ढंगले अघि बढाउन सहमत भएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अझ मजबुत ढंगले सहकार्यलाई अगाडि बढाउने र छलफललाई

टर्की–सिरिया भूकम्प : मृत्यु हुनेको सङ्ख्या २८ हजार नाघ्यो

टर्की र सिरियामा यस हप्ताको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या २८ हजार नाघेको छ । तर, ६ दिन बितिसकेपछि भने अहिले भग्नावशेषबाट मानिसलाई जीवित उद्धार गर्ने आशा मरेको छ । यसैबीच,

शिक्षक संगठन अर्घाखाँचीकाे अध्यक्षमा युवराज भुसाल

नेकपा माओवादी केन्द्र निकट शिक्षकहरुकाे संगठन एकीकृत अखिल  नेपाल शिक्षक संगठन अर्घाखाँचीकाे अध्यक्षमा युवराज भुसाल चयन भएका छन् । जिल्ला सदरमुकाम सन्धिखर्कमा  भएकाे जिल्ला अधिवेशनले भुसालकाे नेतृत्वमा नयाँ कार्य समिति

‘हुक्का’ फिल्म चैत्र ३ मा रिलिज हुने

फिल्म ‘हुक्का : एन एब्जर्ड ड्रिम’ आगामी ३ चैतबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् । फष्टलुकमा

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन छलफलको लागी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने

सुदूरपश्चिममा देउवालाई भौतिक पूर्वाधारमन्त्री बनाउने तयारी

नेपाली कांग्रेसले प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालाई सुदूरपश्‍चिम प्रदेश सरकारमा पठाउने तयारी गरेको छ । शुक्रबार मन्त्रीबारे निर्णय लिन बसेको सुदूरपश्चिम कांग्रेस संसदीय दलको बैठकले प्रकाश बहादुर देउवालाई भौतिक पूर्वाधारमन्त्री बनाउने