Logo
४ आश्विन २०८१, शुक्रबार
(November 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

धितो भएका ऋणीलाई अब कालो सूचीमा राख्न नपाइने

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी र असुलीसम्बन्धी नयाँ व्यवस्था गरेको छ । बुधवार एक निर्देशन जारी गर्दै केन्द्रीय बैंकले अब कर्जा लगानीकर्ता ऋणीको धितो हुँदासम्म कालो सूचीमा

रास्वपाका १४ सांसदलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १४ जना सांसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गर्ने तयारी गरेको छ । मधेस प्रदेशको महोत्तरीस्थित जलेश्वरमा मंगलबारदेखि जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सबै सांसदलाई

गायक अनिल लामाको ‘चिरबिर गर्ने भँगेरा’ सार्वजनिक

गायक अनिल लामाको नयाँ म्युजिक भिडियो ‘चिरबिर गर्ने भँगेरा’ सार्वजनिक गरिएको छ । ‘चिरबिर गर्ने भँगेरा’मा गायक अनिल र गायिका सुमिना लोले स्वर दिएका छन् । तामाङ सेलोमा तयार गरिएको

जसपाले तीन महिने अभियानलाई निरन्तरता दिने

जनता समाजवादी पार्टी नेपालले सुरु गरेको तीन महिने अभियान कात्तिकमा सकिए पनि त्यसलाई निरन्तरता दिने भएको छ । औपचारिक रूपमा त्यसको म्याद नथपिए पनि अभियानलाई निरन्तरता दिएको पार्टीका कार्यकारिणी सदस्य

सैनिक विशेष अदालतको अध्यक्षमा पौडेल, सचिव पदमा दवाडीको बढुवा

सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव

भूकम्प प्रभावित क्षेत्रको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय

सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यकताअनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी

माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने सरकारको निर्णय

सरकारले आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त हुने पदमा फागुन ११ गते निर्वाचन गर्ने निर्णय भएको सूचना तथा सञ्चार

कोप–२८ को २८ औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आज यूएई जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन

भोली काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत आपुर्ति बन्द हुँदै

काठमाडौँ। भोली मंसिर १४ गते काठमाडौँका विभिन्न स्थानमा बिद्युत आपुर्ति बन्द हुने भएको छ। भोली बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कालीमाटी क्षेत्र, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान

मुलुकको समृद्धि र जनताको खुसीका निम्ति एमालेको हातमा मुलुकको बागडोर आउनुपर्छ : उपाध्यक्ष पौडेल

मध्य पहाडी लोक मार्गमा सञ्चालन गर्न लागिरहेको विशेष अभियानलाई प्रभावकारी बनाइ जनतासँग जोडिने अभियानमा एमाले लागेको छ । बैतडीको झुलाघाटबाट पाँचथरको चिवा भन्ज्याङ जोड्ने पुष्पलाल मध्य पहाडी लोकमार्ग अभियान सफल

कोशी प्रदेशलाई पराजित गर्दै आर्मी सेमिफाइनलमा

कोशी प्रदेशलाई ३९ रनले पराजित गर्र्दै त्रिभुवन आर्मी क्लब केपी ओली कप टी–२० क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभरमा ७ विकेट

फिल्म ‘चित्रा’को तीन पोस्टर सार्वजनिक

घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’का मेकरले फस्टलुक पोष्टर सार्वजनिक गरेका छन् । निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि ३ नयाँ पोष्टर सार्वजनिक गरेका हो । सार्वजनिक भएका तीन