Logo
१२ आश्विन २०८१, शनिबार
(February 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

बङ्गलादेशमाथिको प्रतिबन्ध कायमै छ : अमेरिका

गैरन्यायिक हत्याको आरोप लागेको बङ्गलादेशको एक विशिष्ट प्रहरी इकाइमा सुधार नभएसम्म अमेरिकाले प्रतिबन्ध नहटाउने अमेरिकाले जनाएको छ । विदेश मन्त्रालयका डेरेक चोलेटले यसै साता दक्षिण एशियाली देशको भ्रमण गरेका थिए

राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन । जनमोर्चाका अध्यक्ष

पशुपतिमा रंगरोगनका साथै साधुसन्तको चलहपहल बढ्यो (फोटो फिचर)

काठमाडौंको पशुपात क्षेत्रमा रंगरोगनको चटारोदेखि साधुसन्तको चहलपहल बढेको छ । यसवर्षको महाशिवरात्री आउँदो शनिबार परेकाले पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको मन्दिर परिसरमा साजसज्जा गरिरहेको छ । पाशुपत क्षेत्रमा रंगरोगन गर्नेदेखि

अनेरास्ववियुको २३ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि मतदान हुँदै

अनेरास्ववियुको २३ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको हो । यसअघि बिहीबार बिहानैदेखि मतदानको कार्यतालिका सार्वजनिक भएपनि

संघीय निजामती ऐनबारे मन्त्री मोदीले गरे प्रशासन महाशाखाका प्रमुखसँग छलफल

संघीय मामिला तथा सामान्य मन्त्री अमन लाल मोदीले संघीय निजामती ऐनको विषयमा सबै मन्त्रालयका प्रशासन महाशाखाका प्रमुखहरूसँग छलफल गरेका छन् । सिंहदरवारस्थित मन्त्रालयको सभा हलमा मन्त्री मोदीले आज छलफल गरेका

बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानुन बनाउनु पर्छ : थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्ने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आम मतदाताहरुले

राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान तथा भौतिक मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक भएको स्पष्ट पारेका छन् । सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले प्रधानमन्त्री जस्तै राष्ट्रपतिमा समेत सबै दलको सहमति खोजिएको

खुट्टाको मसाजले आँखाको थकान हटाउँछ, जान्नुहोस् सही तरिका !

खुट्टाको मसाजका फाइदाहरू : हामी सबैले टाउको वा हात र खुट्टाको मसाज गर्छौं, तर के तपाईंलाई थाहा छ खुट्टाको तलामा मालिस गर्दा पनि धेरै फाइदा हुन्छ ? खुट्टाको तलवमा मालिस

गोंगबु तनावबारे छानबिन गर्न डीआईजी खाँको नेतृत्वमा समिति गठन

यातायात व्यवसायीले सोमबार गोंगबुमा गरेको आन्दोलनमा भएको क्षति, लुटपाट र प्रहरीतर्फबाट भएका कमजोरीबारे जाँचबुझ गर्न समिति गठन भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय,

आईसीसी महिला टी–ट्वान्टी विश्वकप : पाकिस्तानको पहिलो जित

पाकिस्तानले आईसीसी महिला टी–ट्वान्टी विश्वकपमा पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा आयरल्याण्डलाई ७० रनले हराएको हो । केपटाउनमा पाकिस्तानले दिएको १६६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १६ ओभर

ग्याँस सिलिण्डर विस्फोटमा परेकी सांसद चन्द्र भण्डारीकी आमाको निधन

ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार

गलत समाचार फैलाएको आरोपमा रुसी पत्रकारलाई ६ वर्षको जेल

युक्रेनको एक थिएटरमा रुसी लडाकु विमानले गरेको घातक हमलाको बारेमा सामाजिक सञ्जालमा पोस्ट गरेको अभियोगमा एक जना पत्रकारलाई ६ वर्षको जेल सजाय सुनाइएको छ । साइबेरियाको बर्नौलको अदालतले ‘नक्कली समाचार’