Logo
१२ आश्विन २०८१, शनिबार
(February 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

माधव राष्ट्रपतिका उम्मेदवार भए एमालेले उम्मेदवार उठाउँदैन : पृथ्वीसुब्बा

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपतिको उम्मेदवार भए एमालेले छुट्टै उम्मेदवार नउठाउने बताएका छन् । उनले नेपाल राष्ट्रपतिको उम्मेदवार भए एमालेले समर्थन गरेर जाने

राज्यका निकाय गैर जिम्मेवार भए : तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले सडक आयोजनाहरू निर्माणमा रहेको बेथिति अन्त्य गर्न आग्रह गरेकी छन् । शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद कार्कीले सडक विभाग, काठमाडौँ उपत्यका

राष्ट्रपतिमा काँग्रेसलाई सहयोग गर्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : सांसद महत

नेपाली काँग्रेसका सांसद एवं प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली काँग्रेससहित बसेको चार दलीय बैठकमा प्रधानमन्त्री राष्ट्रपतिमा नेपाली काँग्रेसको उम्मेदवारलाई सघाउने कुरामा सकारात्मक देखिएको बताएका छन् । शुक्रवार संसद् परिसरमा सञ्चारकर्मीहरूसँग

विश्वविद्यालयमा नवीनतम प्रविधि अवलम्बन गरौँ : प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरू पुरानो तरिकाले नभएर २१ औँ शताब्दीमा विकसित विज्ञान-प्रविधिको प्रयोग गरेर अधिकतम लाभ लिनुपर्ने बनाएका छन् । शुक्रबार दिउँसो नेपाल संस्कृत

प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच निर्णायक वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच निर्णायक वार्ता सुरु भएको छ । आज बिहान चार दलबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएपछि अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न

बार्सिलोनालाई हराउँदै युनाइटेड प्रि–क्वाटरफाइनलमा

म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनिस क्लब बार्सिलोनालाई नकआउट चरणको प्ले अफको दोस्रो लेगमा बिहीबार राति २–१ ले हराउँदै समग्रमा ४–३ को जितसहित युनाइटेड अन्तिम

संवादमा आए काँग्रेस-एमाले सहकार्य हुन सक्छ : प्रदीप ज्ञवाली

सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति निर्वाचनमा काँग्रेस र एमालेको सहकार्य हुनसक्ने बताएका छन् । पाँचथर सदरमुकाम फिदिममा आज (शुक्रबार) पत्रकारहरूसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।

ठिक ठाउँमा बस्न पूर्व राजालाई मन्त्री मोदीको चेतावनी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

सांसद चौधरीको निलम्बन फुकुवा, राष्ट्रपति निर्वाचनमा भोट दिन पाउने

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएसँगै राष्ट्रपतिको निर्वाचनमा भाग लिन पाउने भएका छन् । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि सांसद चौधरी निलम्बित भएका कारण

राष्ट्रपतिको उम्मेदवार छान्न प्रमुख पार्टी सघन गृहकार्यमा

राष्ट्रपतिको उम्मेदवार छान्न प्रमुख राजनीतिक दलहरू आन्तरिक बैठक र छलफलमा जुटेका छन् । राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन गर्ने सयम आउन एक दिन मात्रै बाँकी रहँदा दलहरूले आन्तरिक र अन्तर पार्टी

राष्ट्रपति निर्वाचनलाई लिएर विदेशी शक्तिहरू नेताका घरघरमा भैलो खेलिरहेका छन् : भीम रावल

नेकपा एमाले नेता भीम रावलले राष्ट्रपतिको निर्वाचनलाई लिएर विदेशी शक्तिहरूको हस्तक्षेप बढिरहेको बताएका छन् । केही दिनदेखि अमुक विदेशी राजदूतहरू नेताहरूको घरघरमा गएर भैलो खेलिरहेको टिप्पणी रावलले गरे । शुक्रबार

विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिगका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत