Logo
११ आश्विन २०८१, शुक्रबार
(March 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

लिग टू क्रिकेट : नेपालले पायो २०८ रनको लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईबाट जितका लागि २०८ रनको लक्ष्य पाएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको

यू-१९ : नेपालद्वारा यूएईलाई १९२ रनको लक्ष्य

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा नेपालले युएईलाई १९२ रनको लक्ष्य दिएको छ । आजमानमा रहेको इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभर

कानुन नभएकाले प्रधानन्यायाधीश नियुक्ति रोकिएको हो : प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कानुन नभएकाले प्रधानन्यायाधीश नियुक्त गर्न नसकिएको जनाएको छ। कार्यालयले बिहीबार सूचना जारी गर्दै प्रधानन्यायाधीशको नियुक्तिसम्बन्धी सिफारिस प्रक्रिया अगाडि बढाउन नसकिएको जनाएको हो। अधिवक्ता कपिलदेव ढकालले प्रधानमन्त्री

सुदूरपश्चिमका व्यापारीहरुद्वारा वित्तीय संस्थाको मनलाग्दी ब्याजदर वृद्धिको विरोधमा आन्दोलन

सुदूरपश्चिमका व्यापारीहरुले बैंक तथा वित्तीय संस्थाको मनलाग्दी ब्याजदर वृद्धिको विरोधमा आन्दोलन चर्काएका छन् । ऋण लिँदाको ब्याजदरलाई दोब्बर वृद्धि गरेको भन्दै केही सातादेखि सुरु भएको आन्दोलनलाई थप चर्काएका हुन् ।

लामो दुरीमा भएका प्रेमीहरूलाई चुम्बन गर्न अनुमति दिने अचम्मको ‘डिभाइस’

रिमोट किस, एउटा यस्तो अचम्मको फोन एक्सेसरी हो जुन पछिल्लो समय चिनियाँ बजारमा निकै चर्चित छ । चीनको चाअङ्जो विश्वविद्यालयले ‘लङ डिस्टेन्स रिलेसनसिप’ मा रहेका जोडीहरूलाई मध्यनजर गर्दै वास्तविक अनुभूति

भयानक रेल दुर्घटनालाई ग्रिसका प्रधानमन्त्रीले मानवीय गल्ती भने

ग्रिसमा भएको रेल दुर्घटनामा हालसम्म ४३ जनाको मृत्यु भएको छ । दुर्घटनापछि कतिपय ठाउँमा विरोध प्रदर्शन पनि भएका छन् । ग्रिसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले यो दुर्घटना मानवीय त्रुटिको परिणाम भएको

यू–१९ एसिया छनोट : यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । अजमानको इडन ग्रार्डेन ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको

हेपाटाइटिस ए पेट दुखाइको कारण हुन सक्छ, यी लक्षणहरू देखिए सावधान हुनुहोस् !

स्वस्थ शरीरको लागि कलेजोको ठूलो योगदान हुन्छ । यसले रगतमा पाइने विषाक्त तत्वहरूलाई पहिचान गरी शरीरमा फैलिनबाट रोक्छ । तर यदि शरीरको यो महत्वपूर्ण अंग बिरामी भयो भने धेरै समस्याको

राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्ट्रियता प्रतिस्पर्धा गर्न सक्ने बनाऔँ : मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्ट्रियता प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको रूपमा विकास गर्नुपर्ने बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को अवलोकन तथा

चिन्ताको उपचारमा व्यायाम सबैभन्दा प्रभावकारी, सजिलो उपाय अपनाउनुहोस् !

चिन्ताको उपचार : द्रुत रूपमा परिवर्तन भएको जीवनशैलीमा प्रायः सबैजना कुनै न कुनै बेला चिन्ताको सिकार हुन्छन् । कहिलेकाहीँ यो सामान्य छ, तर धेरै अवस्थामा यो धेरै दिन, धेरै महिना

प्रदेशको नामकरणमा विरोध रोक्न विराटनगरमा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रदेशसभाले बुधबार नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको हो । प्रदेशमा कोशी

परिवर्तनको सम्भावना देखें भने राजनीतिमा पक्कै आउँछु : मनिषा कोइराला

अभिनेत्री मनिषा कोइराला पछिल्लो समय सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’मा व्यस्त छिन् । उनको शीर्षमध्येको भूमिका रहेको कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘शेहजादा’ गत साता रिलिज भएपनि यसले बक्स अफिसमा