Logo
११ आश्विन २०८१, शुक्रबार
(March 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ । बिहीबार विहान बसेको रास्वपाको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले ८ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेललाई

राष्ट्रपति निर्वाचनमा साढे १२ बजेसम्म ६०३ मत खस्यो

राष्ट्रपति निर्वाचनमा दिउँसो साढे १२ बजेसम्म ६०३ जनाले मतदान गरेका छन् । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका अनुसार दिउँसो १२ः३५ सम्म संघीय संसदका २६७ र प्रदेशसभाका ३३६ जना सदस्यले मतदान

मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन हुनेछ : रामचन्द्र पौडेल

राष्ट्रपति पदका लागि उम्मेदवार रामचन्द्र पौडेल (नेपाली काँग्रेस) ले आफ्नो राजनीतिक सङ्घर्षको सही मूल्याङ्कन गर्दै मतदाताले निर्वाचित गराउने बताइन् । उनले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि

मिर्गौला स्वस्थ राख्न अपनाउनुहोस् केहि उपायहरु !

मिर्गौला स्वस्थ राख्नका लागि टिप्स : विश्वभर मिर्गौला स्वास्थ्य र यससँग सम्बन्धित रोगबारे जनचेतना जगाउन ‘विश्व मिर्गौला दिवस’ मनाइन्छ । प्रत्येक वर्ष यो विशेष दिन मार्चको दोस्रो बिहीबार मनाइन्छ । यसपटक

एसियन कप छनोट : नेपालको विजयी सुरुवात, प्यालेस्टाइन ६–० गोल अन्तरले पराजित

दीपा शाहीको ह्याट्रिक र गरिमा राईको दुई गोलको सहयोगमा बुधवार नेपाली यु–२० महिला टोलीले घरेलु टोली प्यालेस्टाइनलाई ६–० गोल अन्तरले पराजित गर्दै एसियन कप छनोट खेलमा सानदार सुरुवात गरेको छ

राष्ट्रपतिमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण : केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम महिला राष्ट्रपतिका रुपमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण रहेको बताएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला संघले बुधबार आयोजना गरेको कार्यक्रममा

सातै प्रदेशमा स्तन र पाठेघर क्यान्सरको निशुल्क उपचारको व्यवस्था मिलाइनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा विस्तार गरिने बताएका छन् । ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारले तत्काल कठोर निर्णय गर्नुपर्छ : महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारले कठोर निर्णय गर्नुपर्ने बताएका छन् । मंगलवार नेपाली काँग्रेसले काठमाडौंमा नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रममा

मलाई सफल प्रधानमन्त्री बन्नु छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैको सामूहिक विवेक प्रयोग गरेर देशको आर्थिक सङ्कट समाधान गर्ने बताएका छन्। मुलुकमा देखा परेका आर्थिक सङ्कट समाधानका लागि आफूले केही दिनअघि मात्रै सरोकारवालाहरूसँग छलफल सुरु

सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी कानुन बन्नै समस्या, ८ वर्षदेखि थन्किए पीडितका उजुरी

द्वन्द्वकालका घटनालाई लिएर प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै नेपाली राजनीतिमा हलचल मच्चिएको थियो । सर्वोच्चले आदेश दिएको दुई दिनपछि

भलिबलकी अरुणा शाही उत्कृष्ट महिला खेलाडी

भलिबल खेलाडी अरुणा शाही वर्षको उत्कृष्ट खेलाडी बनेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले गत वर्ष गरेको प्रदर्शनका आधारमा उनलाई पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान

मुलुकलाई फेरि द्वन्द्वमा फसाउने गम्भीर षड्यन्त्र अन्तर्गत प्रचण्डविरुद्ध मुद्दा हालियो : डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दाको विषयलाई उचालेर मुलुकलाई फेरि द्वन्द्वमा फसाउने गम्भीर षड्यन्त्र अन्तर्गत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि सर्वोच्चमा मुद्दा हाल्ने काम भएको बताएका