Logo
११ आश्विन २०८१, शुक्रबार
(March 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

जनसङ्ख्या घट्यो, बढाउने गरी प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्छ : उपाध्यक्ष श्रेष्ठ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले जनगणनाले नेपालको विकास योजनालाई सहयोग पुर्‍याउने बताएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सर्बजनिक गरेको नेपालको तथ्याङ्क सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै श्रेष्ठले यस्तो

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गर्न लागेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा

‘कोसी’ नाम खारेजीको आन्दोलनमा घाइते लिम्बूको निधन

कोशी प्रदेश नाम खारेजी विरुद्धको आन्दोलनमा घाइते भएका पदम लिम्बू (लागेहाङ)को मृत्यु भएको छ । प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र

सर्वसाधारणका लागि खुला भयो रानीपोखरी

रानीपोखरी पुनर्निर्माणपछि पहिलोपटक सर्वसाधारणको लागि खुला गरिएको छ । महानगर प्रहरीले सरसफाइ गरेर बुधबारबाट सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । मानन्धरका अनुसार रानीपोखरीमा

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज पुन : विश्वासको मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन् । बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भए पछि स्थगित भएको

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने लोसपाको निर्णय

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले  पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो

प्रधानमन्त्रीको निर्देशन : बजार अनुगमन गर्नुस्, राजश्व छली रोक्ने कदम चाल्नुस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा बोल्दै

सेयर बजार १८.१५ अंकले घट्याे

साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने

देशमै राम्रो भविष्य छ भनि विश्वास गर्न नसकेर युवाहरू आत्तिएका छन् : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा तन्नेरी पुस्ता अहिले सबैभन्दा धेरै आत्तिएको बताएका छन् । बिहीबार सामुदायिक रेडियो प्रसारक सङ्घको १७ औँ साधारण सभा तथा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलनमा महामन्त्री

व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको प्रयोग गरौँ : उपाध्यक्ष पाण्डे

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले स्वदेशी उत्पादनको वृद्धि गर्न आग्रह गरेका छन्। बिहीबार सामुदायिक रेडियो प्रसारक सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले नेपालीहरू स्वदेशी उत्पादनभन्दा विदेशी उत्पादनलाई प्राथमिकता बढी दिने

पत्रकारहरुको सुरक्षाका लागि विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरुको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन् । बिहीवार सामुदायिक रेडियो प्रसारक

प्रधानमन्त्रीलाई गगन थापाले भने- नागरिक नतर्साउनुस्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक तर्साउनेतर्फ नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्  । प्रधानमन्त्री प्रचण्ड उपस्थित रहेको अकोराबको कार्यक्रममा बोल्दै थापाले देश विकासका लागि कसरी अघि बढ्ने