Logo
४ आश्विन २०८१, शुक्रबार
(December 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

कानुन निर्माणमा केन्द्रीकृत मानसिकता नै बाधक छ : सांसद पोखरेल

राष्ट्रियसभा सदस्य विना पोखरेल कतिपय राजनीतिक नेतृत्वको केन्द्रीकृत मानसिकताले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि तत्कालै आवश्यक पर्ने कानुन निर्माणमा अवरोध सिर्जना गरिरहेको तर्क गरेकी छन् । सङ्घ, प्रदेश र स्थानीय

बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक छ : नेतन्याहु

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमाससँगको युद्धविराममा वार्ता सकिएपछि पनि बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक भएको बताएका छन् । उनले कतारमा भएको युद्धविरामको वार्ताबाट आफ्नो टोलीलाई फिर्ता बोलाएपछि इजरायलको स्थल

नक्कली भुटानी शरणार्थी प्रकरण : चार जनालाई आज सम्पत्ति शुद्धीकरण विभागमा बुझाइने

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतले धरौटी बुझाएका तीनसहित चार जनालाई आज सम्पत्ति शुद्धीकरण विभागमा बुझाउन लागेको छ । उच्च अदालत पाटनले शुक्रबार धरौटीमा छाड्न आदेश दिए पनि केन्द्रीय कारागारमा

सुरुङ मार्ग बनेपछि नुवाकोटेले काठमाडौंमा घर बनाई राख्नु पर्दैन : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका जिल्लाको समय आएको बताएका छन । शनिबार पन्चकन्या गाउँ पालिका स्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री डा.महतले भने,  ‘काठमाडौं बजार हो, नजिक

सरकारको स्वामित्वमा आउन नदिन एनसेलको शेयर विक्री : अमरेश सिंह

स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले चार वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेल गलत मनशाय राखेर खरिदविक्री भएको दाबी गरेका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले गलत

फिलिपिन्समा आतंकबादी हमला, ४ जनाको मृत्यु ४२ घाइते

दक्षिणी फिलिपिन्समा आइतबार बिहान क्याथोलिक बाहुल क्षेत्रमा भएको विस्फोटमा चार जनाको मृत्यु भएको छ । यो घटना देशको सबैभन्दा ठूलो मुस्लिम सहर मारावीको मिन्डानाओ स्टेट युनिभर्सिटीको व्यायाम शालामा भएको हो।

अभियानले सुदूरपश्चिमको विकास र समृद्धिबारे अध्ययन गरेको छ : शङ्कर पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीले सञ्चालन गरेको अभियानले सुदूरपश्चिमको विकास र समृद्धिबारे अध्ययन गरेको बताएका छन् । सुदूरपश्चिमबाट कर्णाली प्रदेश प्रवेश गर्ने क्रममा आयोजित अभियानको झण्डा हस्तान्तरण कार्यक्रममा महासचिव

विश्वास गर्नुस्, हामी अरू पार्टी जस्तो हुँदै होइनौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना पार्टीहरूभन्दा आफ्नो पार्टी फरक रहेको जिकिर गरेका छन् । मलेसिया भ्रमणमा गएका उनले त्यहाँको नेपाली समुदायलाई आज सम्बोधन गर्दै रास्वपाका सांसदहरूले

सडक बत्तीको महसुल बक्यौता पालिकाबाटै असुलउपर गर्न अर्थमन्त्रालयको निर्देशन

अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरूबाटै असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी

गौतमबुद्ध विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाज नियमित सञ्चालन गर्न माग

भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमको जहाजबाट आन्तरिक र अन्तराष्ट्रिय उडान नियमित सञ्चालन गर्न माग गर्दै नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशले

रुकुमको सोती घटनासँग सम्बन्धित मुद्दामा आजदेखि निरन्तर सुनुवाइ

तीन वर्षअघि रुकुम पश्चिमको सोती गाउँमा अन्तरजातीय विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको घटनासँग सम्बन्धित मुद्दामा आज *जिल्ला अदालतमा सुनुवाइ हुँदै छ । रुकुम पश्चिम अदालत प्रशासनका

अपाङ्गता भएका व्यक्तिहरूमाथि विद्यमान कानुनमै पनि विभेद छ : सभापति पन्थ

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले विद्यमान कानुनहरूमै पनि अपाङ्गता भएका व्यक्तिहरूमाथि विभेद कायम रहेको बताएका छन् । उनले मौजुदा कानुनी व्यवस्थाको कमजोर कार्यान्वयन र कतिपय