Logo
९ आश्विन २०८१, बुधबार
(April 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

नेष्डो समृद्धलाई १७.९३ प्रतिशत मात्र वितरण गर्न राष्ट्र बैंकको अनुमति

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांश संसोधन भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अब नेष्डोले बोनस सेयर र नगद गरी कुल १७.९३ प्रतिशतमा लाभांश वितरण गर्नुपर्ने भएको छ ।

सुरक्षा निकायलाई दबाव र चलखेलबाट मुक्त राख्छु : गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई दबाव र चलखेलबाट मुक्त गर्ने बताएका छन् । मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबावबाट

एनओसीविरुद्ध विद्यार्थी उत्रिए सडकमा (फोटो फिचर)

अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई नो अब्जेक्सन लेटर (एनओसी) दिन रोक लगाइएको भन्दै विद्यार्थीहरु सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । ‘हाम्रो शिक्षा हाम्रो अधिकार, एनओसी विधेयक खारेज गर’जस्ता प्लेकार्ड बोकेर

सरकारविरुद्ध सडक संघर्षमा जाने राजेन्द्र लिङ्देनको चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन् । मंगलबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै

ऊर्जा क्षेत्रमा थप लगानी बिस्तार गर्न आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा क्षेत्रमा थप लगानी बिस्तार गर्न आवश्यक रहेको बताएका छन् । मंगलबारबाट शुरु भएको आठौँ ‘पावर समिट–२०२३’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

मलेसियाद्वारा नेपालसामु २३६ रनको लक्ष्य

एसीसी प्रिमियर कपमा मलेसियाले नेपालसामु २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रन बनायो । मलेसियाका

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिइएको छ । मंगलबार दिउँसो २ः३१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर अनिश्चितकालका लागि स्थगित गरिएको हो । मंगलबार दिउँसो बोलाइएको

प्रधानमन्त्री प्रचण्ड फास्ट्रयाक अनुगमनका लागि निजगढ प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाराको निजगढमा रहेको फास्ट्रयाक अनुगमन गर्ने भएका छन् । आज बिहानै तराई मधेससँगै काठमाडौँलाई जोड्ने ७६ किलोमिटर दुरीको महत्त्वपूर्ण मार्गको अनुगमन गर्न प्रधानमन्त्री त्यसतर्फ गएका हुन्

नेपालमा थप ९९ जनामा कोरोना संक्रमण, ४ जना भेन्टिलेटरमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार एक हजार ६०४ नमुना परीक्षण गर्दा

सेयर बजार २.८० अंकले घट्याे

२०८० सालको पहिलो कारोबार अर्थात् साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । बिहिबार नेप्से परिसूचक २.८० अंकले ओरालो लागेको हो । यो संगै सुचक १९३१.६८ को बिन्दुमा

काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर

काठमाडौं वायु विश्वकै प्रदूषित अवस्थामा पुगेको छ । शनिबारदेखि विश्वका प्रमुख १०० शहरमध्ये काठमाडौंको वायु सबैभन्दा बढी प्रदूषित अवस्थामा पुगेको हो स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार बिहीबारदेखि नै

चितवनमा यसपालि ‘स्टन्टबाज’लाई हराएर सबक सिकाऔँ : विश्व पौडेल

नेपाली कांग्रेसका नेता तथा अर्थशास्त्री विश्वनाथ पौडेलले चितवनका जनताको समस्यालाई ‘स्टन्ट’ को विषय बनाउनेहरूलाई हराउनुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति कटाक्ष गर्दै उनले कांग्रेस उम्मेदवार जितनारायण