Logo
९ आश्विन २०८१, बुधबार
(April 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

विद्यालयको नाम र लोगोसम्बन्धी नियम पालना गर्न मेयर बालेनको आग्रह

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयको चिह्न (लोगो) र नाम राख्न आग्रह गरेका छन् । मेयर शाहले शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार चिह्न (लोगो) र नाम राख्न आग्रह गरेका हुन्

मित्रराष्ट्रलाई पेट्रोलियम पदार्थ आपूर्तिको अनुमति दिने आदेशमा पुटिनको हस्ताक्षर

फेब्रुअरी १ भन्दा अघि भएका सम्झौता अन्तर्गत मित्र राष्ट्रहरूलाई पेट्रोल तथा पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति गर्न अनुमति दिने आदेश पत्रमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेका छन् । शुक्रबारदेखि

आशिष बोहराको स्वरमा ‘सधैं तिमीलाई’ सार्वजनिक

गायक आशिष बोहराको स्वरमा रहेको नयाँ गीत ‘सधैं तिमीलाई सार्वजनिक गरिएको छ । गीतमा रवि मल्लको शब्द तथा संगीत छ । रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा गणेशमान घले र दिभ्यानी

गृहमन्त्रीद्वारा जनकपुरधाममा मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको कार्यालय उद्घाटन

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय उद्घाटन गरेका छन् । आज बिहान गृहमन्त्री श्रेष्ठले आयोगको केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन् । धनुषा जिल्ला हुलाक

संसदमा एमालेको प्रश्न : माओवादीले लगेको ९५ करोड रुपैयाँ खोइ ?

प्रमुख प्रतिपक्षी दल एमालेले लडाकुको नाममा लिएको ९५ करोड रुपैयाँबारे माओवादी नेतृत्वसँग जिज्ञासा राखेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले अहिले प्रत्येक अयोग्य लडाकुलाई दुई

आयोगद्वारा उपनिर्वाचन परिणामसहितको प्रतिवेदन पेस

निर्वाचन आयोगले वैशाख १० गते सम्पन्न उपनिर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति कार्यालयमा पेस गरेको छ । निर्वाचन आयोगले शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपतिको अनुपस्थिति रहेकाले उपराष्ट्रपतिलाई परिणामसहितको प्रतिवेदन पेस

आज मध्यरातबाट संसदको हिउँदे अधिवेशन अन्त्य हुँदै

प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज अन्त्य हुने भएको छ । संसद सचिवालय स्रोतको अनुसार अहिले केहीबेरमा बस्ने बैठक नै हिउँदे अधिवेशनको अन्तिम बैठक हुनेछ । आजको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे रवि लामिछानेसँग प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यक्तिप्रति चासो व्यक्त गरेका छन् । १० वैशाखमा भएको उपनिर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

डोल्पामा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

कर्णाली प्रदेशको डोल्पा जिल्ला विद्युत्को राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले रुकुम पश्चिमको मुसिकोट नगरपालिकास्थित मुसिकोट सबस्टेसनबाट सोही जिल्लाको आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम

लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्री नियुक्त, आजै लिए शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले तीन जना मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रीहरू धन बहादुर मास्के, सन्तोष

चीनसँग आर्थिक साझेदारी निर्माण गर्न चाहन्छौँ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका छन् । आज काठमाडौँमा चीन सरकारले निर्माण गरेको निजामती कर्मचारी अस्पतालको नयाँ सर्किजल भवन र

अयोग्य लडाकुलाई पैसा दिने निर्णय पारदर्शी छैन : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अयोग्य लडाकुलाई पैसा दिने सरकारको निर्णय पारदर्शी नभएको बताएका छन्। गत चैत ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै अयोग्य लडाकुलाई पैसा दिने निर्णय नभएको