Logo
९ आश्विन २०८१, बुधबार
(May 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, यूएईलाई ७ विकेटले पराजित

एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा चिर प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि चुमेको

एसीसी प्रिमियर कप : झाको अर्धशतक पूरा, जीत नजिक नेपाल

यूएईविरुद्धको एसीसी प्रिमियर कपको फाइनलमा गुल्सन झाले आफ्नो अर्धशतक पूरा गरेका छन् । आजको खेलमा माथिल्लो क्रममा बढुवा गरिएका झाले दबाबबीच ७५ बलमा अर्धशतक पुरा गरेका हुन् । उनलाई भीम

गृह नेतृत्वलाई मिलाउनुपर्छ भन्दै इन्द्रजित राईले असुलेका थिए ५ करोड : प्रहरी

भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै विभिन्न व्यक्तिहरुसँग लाखौं असुली गरेको गिरोहबाट तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईले आर्थिक लाभ लिएको पाइएको प्रहरीले जनाएको छ । अनुसन्धानमा

जुगल-सिन्धु उत्थान समाजको आयोजना र ह्याम्स अस्पतालद्वारा सिन्धुपाल्चोकमा निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन

यस जुगल-सिन्धु उत्थान समाजको आयोजना र ह्याम्स अस्पतालको सहयोगमा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगडी नगरपालिका अन्तर्गत वडा नं २ र ३ मा पर्ने गाउँका बासिन्दाहरुका लागि विशेषज्ञ चिकित्सकहरुद्वारा साकिने, देवी डाँडा

एसीसी प्रिमियर क्रिकेटको ट्रफी सार्वजनिक

एसीसी प्रिमियर क्रिकेट कपको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल र संयुक्त अरब इमिरेटस (युएई) का बिचमा हिजोको बाँकी खेल सुरु हुनु केही समय अघि ट्रफि सार्वजनिक गरिएको हो ।

सरकारमा सहभागिताबारे रास्वपाले शुक्रबार मात्र निर्णय गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागिताबारे शुक्रबार मात्र निर्णय लिने भएको छ । उपचुनावपछि सोमबार पहिलो पटक बसेको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सरकारमा सहभागिताबारे छलफल भएको थियो । केन्द्रीय

रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले रविलाई दलको नेता बनाउने निर्णय गरेको हो ।

गृह मन्त्रालय दिन र नीति तथा कार्यक्रम पुनर्लेखन गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी भए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नीति तथा कार्यक्रम पुर्नलेखन गर्न र गृहमन्त्रालय आफ्नो पार्टीलाई दिन तयार रहेको बताएको छ । सोमबार बसेको सो पार्टीको केन्द्रीय

अझै रोकिएन वर्षा, छाता ओढेर दर्शक खेल हेर्न कुर्दै (फोटो फिचर)

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको जारी फाइनल खेल वर्षाको कारण रोकिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टिम नेपाल र पाहुना टिम यूएईबीचको फाइनल खेल वर्षाका कारण रोकिएको छ

हाम्रो सरकारले न्यूनतम पारिश्रमिक इतिहासमै उच्च बनायो : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको श्रमिक आन्दोलनका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रुपमा मनाउन पाइएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका

एसीसी प्रिमियर कप : नेपाललाई सातौँ सफलता

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले सातौँ विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको फाइनल खेलमा यूएईका आयन अफजाल खान आउट भएसँगै नेपालले सातौँ विकेट लिएको

सरकार पाँच वर्ष चल्छ, यताउता हुन्छ भन्ने भ्रम हो : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन् । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले रास्वपा