Logo
९ आश्विन २०८१, बुधबार
(May 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

सन्दीप लामिछानेविरुद्धको मुद्दा स्थगितको सूचीमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको जबरजस्ती करणीको मुद्दा आइतबार स्थगितको सूचीमा परेको छ । काठमाडौँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको उक्त मुद्दा अदालतबाटै स्थगितको सूचीमा परेको हो । काठमाडौँ जिल्ला

औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नुपर्ने आवश्यकता छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योग व्यवसायको विकास र विस्तार गर्दै औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नुपर्ने आवश्यकता रहेको धारणा राखेका छन् । आइतबार काठमाडौँमा आयोजित नेपाल बिजनेस समिट उद्घाटन कार्यक्रमलाई सम्बोधन

सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक सहकार्य हुनेछ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीका साथै आम जनसमुदायमा

नेविसंघ र तरुण दललाई आजै पूर्णता दिने तयारी

नेपाली कांग्रेसले नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दललाई आज पूर्णता दिने तयारी गरेको छ । आज बेलुकासम्म नेविसंघ र तरुण दलको तदर्थ समितिलाई पूर्णता दिने कांग्रेस पदाधिकारीहरुबीच आन्तरिक तयारी

आज बुद्धजयन्ती : स्वयम्भूसहितका स्थानमा दर्शनार्थीको भिड (फाेटाे फिचर)

विश्वभर शुक्रबार २५६७औं बुद्धजयन्ती मनाइँदै छ । यसैक्रममा काठमाडौंको स्वयम्भू, बौद्धलगायतका स्थानमा बिहानैदेखि दशर्ननार्थीको भिड लागेको छ । सरकारले शुक्रबार बुद्धजयन्ती तथा उभौली पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ : प्रहरी महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका विभिन्न भवनको उद्घाटन गरेका छ । बिहीबार एक कार्यक्रमबीच उनले भवन उद्घाटन गरेका हुन् । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भौतिक संरचनाका

लुम्बिनीको विकासका लागि सरकार ठोस योजनाका साथ अघि बढ्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६७ औं बुद्ध जयन्तीका अवसरमा शुक्रबार लुम्बिनीमा आयोजित समारोहमा बोल्दै लुम्बिनीको विकासका लागि सरकारले अब ठोस योजनाका साथ अघि बढाउने बताएका छन् । लुम्बिनीसँगै, कपिलवस्तु, देवदह

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको कार्यान्वयनमा दृढतापूर्वक अगाडि बढिरहेको बताएका छन् । किराँतहरूको महान् पर्व उँभौलीको अवसरमा

शरणार्थीको नाममा ठगी प्रकरण : १०६ जनाले दिए प्रहरीमा उजुरी, आठ जना पक्राउ गरी अनुसन्धानको दायरामा

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको

रविलाई सरकारमा ल्याउनुपर्छ, तर राहदानी दुरुपयोग विषयलाई प्रभावित गर्न पाइँदैन : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा ल्याउनुपर्ने बताएका छन् । बिहीबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीलाई रास्वपालाई सरकारमा ल्याउँदा

मृगौलाको अवस्था के कस्तो थाहा पाउनुहोस्, यस्ता छन् कमजोरिका संकेत !

मृगौला समस्याको चेतावनी संकेत: मिर्गौला शरीरको एक धेरै महत्त्वपूर्ण अंग हो । यो बिना जीवन कल्पना गर्न सकिँदैन । मिर्गौला पूरै बिग्रिएमा मानिसलाई बाँच्न गाह्रो हुन्छ । प्रकृतिले हामीलाई दुईवटा

उपेन्द्र यादवलाई सरकारमै ल्याउने प्रचण्डको चाहना

प्रधानमन्त्री प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले कांग्रेसका तीन जनालाई मन्त्रीमा नियुक्त गरे भने नवनियुक्त मन्त्रीहरूले बिहीबार शपथ लिँदैछन् । सरकारमा जसपा नेपालले पनि एक जना मन्त्री पठाउन