Logo
९ आश्विन २०८१, बुधबार
(May 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

कांग्रेस पदाधिकारी बैठक बस्दै, खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेबारे निर्णय हुने

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछिको स्थितिबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो दुई बजे बस्ने बैठकमा

म्याद थप गर्न प्रहरीले बालकृष्णलाई अदालत लग्यो,तस्बिरहरु

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंमा लगेको छ । प्रहरीले बुधबार बिहान पक्राउ गरेको खाँणलाई हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालतमा लगेको हो । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा जुनसुकै दलको भए पनि छोड्नुहुँदैन : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जुनसुकै दलको भए पनि कारबाही गर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस प्रकरणमा जुनसुकै दलको भए पनि अनुसन्धान गर्नु

भुटानी शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएका कारबाहीबारे संसदलाई जानकारी गराउन माग गरेको छ । बुधबार बसेको संसदको दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र

इमरान खानको गिरफ्तारीमा अमेरिकाले दियो पहिलो प्रतिक्रिया

मङ्गलवार दिउँसो भएको इमरान खानको गिरफ्तारीपछि पाकिस्तानमा विभिन्न स्थानमा हिंस्रक प्रदर्शन भइरहेका छन् । प्रदर्शनमा आगजनीसमेत भइरहेका छ । इमरानलाई रातारात इस्लामाबादस्थित प्रहरी लाइनको मुख्यालयमा ट्रान्सफर गरिएको छ । मुख्यालयलाई

प्रतिनिधिसभा बैठकमा राप्रपाका सांसदको नाराबाजी

सभामुख देवराज घिमिरेसँग आकस्मिक समयमा बोल्न समय माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ । बैठकको सुरुवातमै राप्रपा सांसदहरु आफ्नो आसनबाट उठेर सभामुखसँग बोल्न समय मागेका

नक्कली शरणार्थीको विषय देशकै लागि लज्जाको विषय हो : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका जोकोही कारबाहीको दायरामा आउने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नक्कली शरणार्थीको विषय राष्ट्रियस्तरमा मात्रै नभएर

नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा प्रहरीले खाँणलाई पक्राउ गरेको हो । शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेकाहरुको बयानका

नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार एक हजार ९०२ जनामा गरिएको परीक्षणबाट ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान हिरासतमा

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई हिरासतमा लिइएको छ । खानलाई इस्लामाबाद उच्च अदालत बाहिरबाट सुरक्षाकर्मीले हिरासतमा लिएको हो । उनको पार्टीको स्रोतले यसबारे जानकारी दिएको छ । उनलाई कुन मुद्दामा

भ्रष्टाचार नियन्त्रणमा प्रधानमन्त्रीले खोजे जनयुद्धमा जस्तै जनताको साथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताएका छन् । मंगलबार काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा

समाचार भ्रष्टाचारीविरुद्ध फाइल मात्रै होइन, फायर नै खोल्नुपर्छ : महामन्त्री शर्मा

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीमाथि कडा कारबाहीको नीति लिनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद शर्माले भ्रष्टाचारविरुद्ध कडाइ पूर्वक नीति लिनुपर्ने बताए । ‘यहीँनेर भुटानी शरणार्थीको सन्दर्भको फाइल खोलिएको