Logo
९ आश्विन २०८१, बुधबार
(May 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

पाकिस्तान : पूर्व मानवअधिकार मन्त्री शिरिन मजारी पक्राउ

पाकिस्तानकी पूर्व मानवअधिकार मन्त्री शिरिन मजारीलाई उनको घरबाट हिरासतमा लिइएको छ । पाकिस्तान तहरीक–ए–इन्साफले पार्टीकी वरिष्ठ नेता शिरिन मजारीलाई शुक्रवार बिहान इस्लामावाद पुलिसले हिरासतमा लिएको जनाएको छ । मजारीकी छोरी

प्रधानमन्त्री प्रचण्डद्वारा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ठाडो निर्देशनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोकिएको छ । नयाँ स्टक एक्सचेन्जका लागि नीतिगत भ्रष्टाचार गर्दै अमुक व्यावसायिक घरानालाई लाइसेन्स सुम्पिन खोजिएको भन्दै तीव्र

पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन रवि लामिछानेको आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचार देशको साझा दुश्मन भएको बताएका छन् । भ्रष्टाचारविरुद्ध सबै नेपाली नागरिक एकजुट हुनुपर्नेमा जोड दिँदै लामिछानले वैशाख ३० गते राजधानीमा आयोजित भ्रष्टाचारविरुद्धको

भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् । आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा जसपा अध्यक्ष यादवले सरकारमा रहेको जिम्मेवार व्यक्तिहरूले नेपाली नागरिकलाई

प्रधानमन्त्री प्रचण्ड र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले

शरणार्थी प्रकरणका सबै नेक्ससलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारबाहीको दायरमा ल्याइने बताएका छन् । बिहीबार आफूसँग भेट गर्न आएका नेकपा

आदिपुरुषको ट्रेलरले तोड्यो आरआरआरको रेकर्ड

प्रभास र कृति सेनन स्टारर फिल्म आदिपुरुषको बहुप्रतिक्षित ट्रेलर मंगलबार रिलिज भएको छ । रिलिज भएको केही घण्टामै फिल्मको ट्रेलरले आरआरआरको रेकर्ड तोड्न सफल भयो । हिन्दी ट्रेलरले नै २१

भानु चोकमा रमेश महतोको सालिक राख्नुपर्छ : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जनकपुरको भानुचोकमा मधेस आन्दोलनका सहिद रमेश महतोको सालिक राख्नुपर्ने धारणा राखेका छन् । आफ्नो विशेष कामले जनकपुर पुगेका अध्यक्ष ठाकुरले एयरपोर्टमा पत्रकारसँग कुराकानीको

हाम्रै पार्टीको भए पनि भुटानी शरणार्थी प्रकरणमा दोषी भए कारबाही हुन्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेकै नेता कार्यकर्ता भए पनि दोषी देखिए कारबाही हुने बताएका छन् । उनले देशको बिग्रँदो अर्थतन्त्र र बढ्दो भ्रष्टाचारबारे ढाकछोप

कोलेस्ट्रोल घटाउने घरेलु उपाय थाहा पाउनुहोस्, यस बाट टाढा रहनुहोस् !

कोलेस्ट्रोल घटाउने घरेलु उपायः आजकाल लगभग सबै उमेरका मानिसलाई उच्च कोलेस्ट्रोलको समस्याले सताउने गरेको छ । तीव्र गतिमा बदलिएको जीवनशैली, जंक फूडको अत्याधिक उपभोग र शारीरिक क्रियाकलापको कमी यस समस्याको

भुटानी शरणार्थी प्रकरण : निष्पक्ष छानबिन र कारबाहीको माग गर्दै विद्यार्थीको प्रदर्शन (फोटोफिचर)

विद्यार्थीहरुले भुटानी शरणार्थी प्रकरण निष्पक्ष छानबिन गर्दै संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रदर्शन गरेका छन् । संयुक्त विद्यार्थी संगठनले बिहीबार शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै प्रदर्शन

एमाले केन्द्रीय कमिटी बैठक, १२ वटा प्रतिवेदनमाथि छलफल हुने

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीलेसहित छुट्टाछुट्टै १३ वटा प्रतिवेदन पेश हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबारबाट सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले