Logo
९ आश्विन २०८१, बुधबार
(May 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

रेशम चौधरीको रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टीद्वारा आन्दोलनको घोषणा

नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी रिहा नभएसम्म नेपाल बन्दसम्मको घोषणा गर्ने चेतावनी दिएको छ । सो पार्टीले आज पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलनमार्फत विरोध

फोटो संग्राहलयका लागि जग्गा भवन उपलब्ध गराईदिन माग सहित प्रधानमन्त्रीलाई ज्ञापन

राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । संस्थाका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वको टोलीले बुधबार बिहान प्रधानमन्त्रीलाई भेटी ७ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

‘ए साथी सुन’ vगामी शुक्रबारबाट सार्वजनिक हुने, सबैले हेर्न पाउने

अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता रमेश बानियाँको मुख्य भूमिका रहेको फिल्म ‘ए साथी सुन’ सबैले हेर्न पाउने भएका छन् । मंगलबार चलचित्र सेन्सर बोर्डले फिल्म हेर्दै युनिभर्सल (सबैले हेर्न मिल्ने)

घट्दो जन्मदर एसियाको टाउको दुखाइ, ठुला अर्थतन्त्र भएका देशहरू चिन्तित

पछिल्लो समय घट्दो जन्मदर एसियाका लागि टाउको दुखाइको विषय बनेको छ । एसियाका ठुला अर्थतन्त्र भएका देशहरू घट्दो जन्मदरका कारण चिन्तित देखिएका छन् । एसियाली क्षेत्रमा जन्मदर बढाउन ठुला अर्थतन्त्र

कामीरिता २७औं पटक सगरमाथा चुचुरोमा

कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २७औं पटक सगरमाथा आरोहण गरेका छन् । कामीरिताले बुधबार बिहान साढे ८ बजे सगरमाथाको २७औं पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको

रेशम चौधरीले पाएनन् सफाइ, जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर

सर्वोच्च अदालतले कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरीलाई सफाइ दिन अस्वीकार गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले यसअघि

पेट्रोलमा ९ तथा डिजेलमा ८ रुपैयाँ मूल्य घटेर आयो

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। आज (१६ मे) का दिन भारतीय आयल कर्पोरेशनले नयाँ मूल्यसूची पठाउँदा भाउ घटेर आएको हो । जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको

मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन मुख्यमन्त्री शाह पुनः काठमाडौंमा

लामो समयसम्म पनि मन्त्री परिषद् विस्तार गर्न असफल रहेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह पुनः काठमाडौँ आएका छन् । मन्त्री परिषद् विस्तारमा शीर्ष नेताहरूसँग सहयोगको याचना गर्न उनी पुनः प्रदेश

आरजु राणाको अडियो ‘फेक’ हो भन्ने विश्वासमा छाैँ : कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले नक्कली शरणार्थी प्रकरणमा आएको केन्द्रीय सदस्य आरजु राणा सम्बन्धी अडियो झुटो भएको बताएका छन् । मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका प्रवक्ता महतले

सरकार अरुले नै चलाउँदो रहेछ भन्ने अनुभूति भएको छ : मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले संसद् र सरकार अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको बताएका छन् । मंगलबार संघीय संसद् अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको

शुल्क तिर्न नसकेर विद्यार्थी मर्नुपर्ने स्थितिको अन्त्य हुन जरुरी छ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुल्क तिर्न नसकेर विद्यार्थीले मर्नुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताएका छन् । आज सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री

तपाईंको बच्चालाई स्वास्थ्य जाँच गराउन डर लाग्छ, सजिलो तरिका अपनाउनुहोस् !

बच्चालाई व्यस्त राख्नुहोस्: नियमित स्वास्थ्य परीक्षण गराउँदा बच्चालाई व्यस्त राख्दा उसले आरामसँग परीक्षण गराउन सक्छ। यस्तो अवस्थामा, चेकअप गर्दा, बच्चाको ध्यान अर्को तर्फ मोड्ने प्रयास गर्नुहोस्। यसका लागि बच्चालाई मोबाइलमा