Logo
८ आश्विन २०८१, मंगलबार
(May 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

बालेन शाहको सांसदलाई व्यङ्ग्य : सांसद विकास कोष लिएर वडाध्यक्षको लेबलमा आउनुभयो

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सांसद विकास कोष ब्युँताएपछि कटाक्ष गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले सो कोषको रकम पाउने भएपछि सांसदहरू वडाध्यक्षको तहमा आएको उल्लेख गरेका छन् ।

राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान

चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा

चालु आ.व.को खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ, ८३ प्रतिशत खर्च हुने अनुमान

अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान सार्वजनिक गरेका छन् । यसमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ३९

रेशम चौधरीलाई आम माफी दिनु अदालतमाथि बलमिच्याँइ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आम माफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको बताएका छन् । सोमवार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका

रेशम चौधरीको आममाफी संवैधानिक सर्वोच्चता र विधिको शासन विपरीत : नेपाल बार

नेपाल बार एसोसिएसनले टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफी दिनु संवैधानिक सर्वोच्चता र विधिको शासन विपरीत भएको प्रतिक्रिया दिएको छ । सरकारको सिफारिसमा आइतबार राष्ट्रपतिबाट

कारागारमुक्त भएपछि रेशम चौधरी माइतीघर मण्डलामा (फोटोफिचर)

सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएपछि टिकापुर घटनामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका रेशम चौधरी सोमबार रिहा भएका छन् । गणतन्त्रको अवसरमा सरकारको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी

गणतन्त्र राजाबाट होइन राजनीतिक दलहरूबाटै खतरामा छ : शेखर कोइराला

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले गणतन्त्र राजाबाट नभई राजनीतिक दलहरूबाटै नै खतरामा रहेको बताएका छन् । काँग्रेस ललितपुर निर्वाचन क्षेत्र नं.१ को प्रथम सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक दलका

गणतन्त्र दिवसमा सैनिक मञ्चमा बिशेष समारोह (फोटो फिचर)

गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले बिशेष प्रदर्शन गरेको छ । १६ औं गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा बिशेष प्रदर्शन गरेको हो । सो बिशेष समाराेहमा राष्ट्रपति रामचन्द्र

गणतन्त्रविरुद्ध वितृष्णा छर्ने प्रयासहरु कदापी सफल हुनेछैन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रविरुद्ध वितृष्णा छर्ने प्रयासहरु कदापी सफल नहुने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र र

विश्वविद्यालयलाई आविस्कार र अनुसन्धान केन्द्रको रुपमा विकास गर्न जरुरी : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले विश्वविद्यालयलाई आविस्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्न जरुरी रहेको बताएका छन् । नेपाल राष्ट्रिय प्राद्यापक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अनुसन्धानमा

भारतको संसद् भवन उद्घाटन गर्दै मोदीले भने, ‘गर्व र आशाले भरिएको दिन हो आज’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नयाँ संसद् भवनको उद्घाटन कार्यक्रमको सुरुवात गरेपछि योसँग सम्बन्धित आयोजनामा भाग लिए । उनले यसबारे ट्विट गर्दै लेखेका छन्, ‘आजको दिन हामी सबै देशवासीका लागि

रेशम चौधरीलाई कानुन बमोजिम नै आममाफी दिइएको हो : रेखा शर्मा

नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रेशम चौधरीलाई आममाफी दिने विषय कानुन बमोजिम भएको बताएकी छन् । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले कानुनविद्हरुसँग राय