Logo
८ आश्विन २०८१, मंगलबार
(June 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

युक्रेनले रुसमाथि प्रतिकारात्मक हमला सुरु गरेको जेलेन्स्कीद्वारा स्वीकार

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशले रुसमाथि प्रतिकारात्मक आक्रमण सुरु गरेको बताएका छन् । शनिबार उनले भने, ‘हामीले आत्मरक्षासँगै जवाफी आक्रमण गरेका छौँ । हाम्रो सेनाबाट रुसमा यस्ता आक्रमणहरू भइरहेका

राजनीतिक हैसियत र टठ्याइँँ देखाएर उन्मुक्ति पाइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताएका छन् । शनिबारदेखि महोत्तरीका विभिन्न कार्यक्रममा सहभागि रहेका उनले आइतबार बिहान बर्दिबास–४ माईस्थानमा स्थानीयवासीसँगको भेटघाटमा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र

जिल्ला निर्वाचन कार्यालय हटाउने कुरामा सत्तारुढ दल नै विपक्षमा

निर्वाचन आयोगका जिल्ला कार्यालयहरूलाई जिल्ला प्रशासनअन्तर्गत गाभ्ने सरकारको प्रस्तावमा स्वयं सत्तापक्ष दलहरूले नै असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ मा जिल्ला निर्वाचन कार्यालय खारेज गर्दै

महालेखाले प्रतिवदेनमा लेखेको ‘सुनको जलहरी’को कुरा संसदको रेकर्डबाट हटाइएकोमा खतिवडाको आपत्ति

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथको मन्दिरमा जलहरी राख्दा सुन हराएको महालेखाको प्रतिवेदनको कुरा संसद्को रेकर्डबाट हटाइएकोमा आपत्ति जनाएका छन् । शुक्रवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले संसद्लाई हल्का रूपमा

साताको सेयर बजार : ७३ अंकले नेप्से बढ्दा १० अर्ब १५ करोडको कारोबार

अघिल्लो साता झन्डै ९३ अङ्कले बढ्दै १८ सय ६६ अङ्कको विन्दुमा उक्लिएको नेप्से सूचकमा यो साता थप ७३ अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार यो साता नेप्से

कोशी प्रदेशको नामलाई लिएर हाम्रा शीर्ष नेताको हत्या प्रयास भयो : योगेश भट्टराई

नेकपा एमालेका सांसद योगेश भट्टराईले कोशी प्रदेशको नामको विषयलाई लिएर एमाले नेताहरूमाथि किन आक्रमण भइरहेको छ भन्दै गृहमन्त्रीको जवाफ मागेका छन् । शुक्रवार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर सांसद

शोभितको बद्री बहादुरकाे फस्टलुक सार्बजनिक

शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को दुई पोस्टर शुक्रबार सार्वजनिक गरिएको छ । फिल्म साउने संक्रान्तिको अवसर पारेर आगामी असार २९ गते रिलिज हुँदैछ । सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता

राष्ट्रियसभा बैठक : बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

आज राष्ट्रिय सभा बैठक बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः३१ बजे बैठक सुरु हुनेछ । आज बस्ने बैठकमा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)

विकास मोडेलबारे फरक ढंगले सोच्नुपर्ने अवस्था आएको छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा भइरहेको विकास पद्धतिका बारेमा फरक ढंगले सोच्नुपर्ने बताएका छन् । बुटवलमा लुम्बिनी केबलकारको बिहीबार उद्घाटन गर्दै उनले विकास मोडेलबारे पुनर्विचार गर्नुपर्ने बताएका हुन् ।

प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराध बढ्यो : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराधका घटना बढेको बताएका छन् । बिहीवार ललितपुरमा आयोजित नेपाल मोबाइल व्यवसायी महासंघको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै

सहकारीको समस्या तत्काल सम्बोधन नगर्ने हो भने हजारौँको बिल्लिबाठ हुन्छ : सांसद लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् प्रतिनिधि सभाका सांसद रवि लामिछानेले सरकारले तत्काल सहकारीको समस्या सम्बोधन गर्नुपर्ने बताए । बिहीबार आर्थिक वर्ष २०८०–८१ को विनियोजित बजेटमाथिको छलफलमा बोल्दै लामिछानेले

नागरिकता विधेयक कार्यान्वयनको माग गर्दै प्रदर्शन (फोटोफिचर)

राष्ट्रपतिबाट प्रमाणीकरण भएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ कार्यान्वयनको माग गरेर प्रदर्शन भएको छ । काठमाडौंको माइतीघर मण्डलामा नागरिकताविहीन संघर्ष समितिको नेतृत्वमा प्रदर्शन भएको हो । नागरिकता सम्बन्धी प्रावधान