Logo
८ आश्विन २०८१, मंगलबार
(June 13, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित

हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ए ले नेपाललाई हराएको छ । हङकङको मङकङमा भएको खेलमा पाकिस्तान ए ले नेपाललाई ९ रनले हराएको हो । पाकिस्तान

‘परस्त्री’को हिन्दी संस्करण पनि नेपालमा रिलिज हुने

फिल्म ‘परस्त्री’ को हिन्दी संस्करण पनि नेपालमा रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डले ‘परस्त्री’ को हिन्दी संस्करणलाई ‘प्रेमगीत ३’ को हिन्दी संस्करण जस्तै रिलिज गर्न दिन लागेको हो

वैदेशिक हस्तक्षेप बढ्यो, मुलुक गम्भीर सङ्कटमा छ : महामन्त्री सिंह

नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले अहिले मुलुक गम्भीर सङ्कटको स्थितिमा रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चा दाङले आज गरेको पत्रकार भेटघाटका अवसरमा महामन्त्री सिंहले यस्तो बताएका हुन्

प्युठानको स्वर्गद्वारी मन्दिर नजिक कार दुर्घटना, ८ जना गम्भीर घाइते

प्यूठानको स्वर्गद्वारी मन्दिर नजिक कार दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् । सोमबार स्वर्गद्वारी मन्दिरमा दर्शन गरी फर्किने क्रममा प्यूठानको भिग्री नजिक कार दुर्घटना भएको हो । लु

जथाभाबी सामाजिक सञ्जाल चलाउने प्रहरीलाई विभागीय कारबाहीको चेतावनी

प्रहरी प्रधान कार्यालयले मातहतका प्रहरी कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको छ । यसअघि पटकपटक परिपत्र गर्दा पनि प्रहरी कर्मचारीले फेसबुकमा भिडियो पोष्ट गर्ने, टिकटक बनाउने ट्वीटरमा जथाभाबी कमेन्ट गर्ने

सरकारमा बसेर बजेटको विरोध नगरौँ : माधव नेपाललाई प्रचण्डको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीलाई सरकारमा बसेर बजेटको विरोध नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर

बजेट कठिन परिस्थितिमा आएको हो, समस्या एकै पटक सल्टाउन सकिन्नँ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले बेजट कठिन परिस्थतिमा आएको भन्दै सबै समस्या एकै पटक नसल्टिने बताएका छन् । सोमबार बजेटमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै उनले भने, ‘कठिन परिवेशमा बजेट प्रस्तुत

साेमबारको प्रतिनिधि सभा बैठक Live

रुसले पाकिस्तानमा तेल पठायो, शहबाज सरिफ खुसी

रुसबाट कच्चा तेलको कार्गो पहिलो पटक पाकिस्तान पुगेको छ । देशका प्रधानमन्त्री शहबाज सरिफले यसलाई देशको लागि ‘परिवर्तनको दिन’ भनेका छन् । प्रधानमन्त्री सरिफले ट्विटरमा लेखेका छन्, ‘मैले देशसँग गरेको

संसदीय सुनुवाइ समितिको बैठक : प्रस्तावित प्रधानन्यायाधीशको उजुरीबारे छलफल हुने

संसदीय सुनुवाइ समितिको बैठक सोमबार बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रस्तावित प्रधानन्यायाधीश उपर प्राप्त उजुरी खोली वितरण गर्ने, प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइसम्बन्धी कार्यतालिकामाथि छलफल तथा निर्णय

राप्रपाले संसदबाटै माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग

नीति तथा कार्यक्रम एकातिर बजेट अर्कैतिर भयो : विष्णु पौडेल

नेकपा एमालेका सांसद एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एकातिर, सिद्धान्त–प्राथमिकता अर्कोतिर र बजेट झनै अर्कोतिर फर्किएर आएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी