Logo
८ आश्विन २०८१, मंगलबार
(June 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

बेइजिङ संवादपछि बाइडेनले भने, ‘सी तानशाह हुन्’

क्यालिफोर्नियामा आयोजित एक फन्डरेजर कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई तानशाहको संज्ञा दिएका छन् । अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लीनकेनले दुई देशबीचको तनाव कम गर्ने उद्देश्यसहित

योगसम्बन्धी विश्वभरकै अध्येताका लागि नेपाल मूल गन्तव्य बन्न सक्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योगाभ्यासका लागि एक सुन्दर भूमि भएकाले नेपाल योगसम्बन्धी ज्ञान–विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि मूल गन्तव्य बन्न सक्ने बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको

चिनियाँ जहाज पोखरा विमानस्थलमा सफल अवतरण

अङ्ग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ । जनवरी १, २०२३ देखि सञ्चालनमा विमानस्थलमा चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’बाट बुधबार पहिलो

अमेरिकाले दियो नेपाललाई २०८ रनको लक्ष्य

आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबार भएको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकाबाट २०८ रनको विजय लक्ष्य पाएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट

नवीन सोच देशको सामाजिक रुपान्तरण निम्ति अपरिहार्य छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य भएको बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन

बझाङमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री सिंह सवार जीप दुर्घटना

बझाङमा सुदूरपश्चिम सरकारका मन्त्री सवार जीप दुर्घटनामा परेको छ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ

नागरिकता पीडित : माइतीघरमा आन्दोलनरत सर्वसाधारणमाथि प्रहरीको हस्तक्षेप

नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलनरत सर्वसाधारणमाथि प्रहरीले बल प्रयोग गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाउँदा आफूहरु नागरिकताबाट वञ्चित भएको भन्दै नागरिकता

प्रेम चलाउनेको धर्नालाई ऐक्यबद्धता जनाउन अदालत पुगेका चार जना पक्राउ

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको धर्नालाई ऐक्यबद्धता जनाउन जिल्ला अदालत काठमाडौँ पुगेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू ब्यानरसहित अदालत परिसरमा पुगेर ऐक्यबद्धता जनाएका थिए । काठमाडौँ जिल्ला

अमेरिकाविरूद्ध बलिङ गर्दै नेपाल, सोमपालको स्थानमा ललित

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा आज नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग भिड्दै छ । खेल जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा दिउँस १२:४५ बजे सुरु हुनेछ । खेलमा नेपालले टस

हेर्नुहोस् प्रतिनिधि सभाको बैठक (Live)

धुम्रपान छाड्न चाहनुहुन्छ भने नखानुहोस् यी ५ खानेकुरा, छुटाउने तरीका थाहाँपाउनुहोस् !

धुम्रपान कसरी छोड्ने: गलत खाने बानीले हाम्रो स्वास्थ्यलाई असर गरिरहेको छ। अधिकांश युवा पुस्ताका लागि यो घातक बन्दै गएको छ । किनकी आजको पुस्ताले भीडभाडमा स्वास्थ्यको ख्याल गर्न बिर्सन्छ ।

नयाँ स्टक ब्रोकेरको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन

संसदाको अर्थ समितिले नयाँ स्कट ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । समितिको २९ जेठमा बसेको बैठकले ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न नेपाल स्कट एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको