Logo
८ आश्विन २०८१, मंगलबार
(June 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

रास्वपा र मेरो सोच ठ्याक्कै मिलेपछि राजनीतिमा आएँ : अनिल शाह

पूर्व बैंकर अनिल केशरी शाहले नेपालीमा नेतृत्व विकासका लागि सीप प्रयोग गर्न आफू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको बताएका छन् । रास्वपा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपा र

आइसीसी विश्वकप क्रिकेट छनोट : नेपालले वेस्ट इन्डिजसित खेल्दै

आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल वेस्ट इन्डिजसित खेल्दैछ । उक्त खेल जिम्बावेको राजधानी हरारेस्थित खेल मैदानमा मध्याह्न पौने एक बजे सुरु हुनेछ । नेपाल

स्वर्णिम वाग्लेपछि अनिल केशरी शाहलाई रास्वपाले पार्टीमा भित्र्यायो

पूर्व बैंकर अनिल केशरी शाह रास्वपामा प्रवेश गरेका छन् । वैकल्पिक राजनीतिको पक्षमा लामो समयदेखि बहस गर्दै आएका उनी अन्ततः रास्वपाको पहिलो बार्षिकोत्सवको दिन नै पारेर पार्टी प्रवेश गरेका हुन्

बेपत्ता पनडुब्बीमा १० घण्टाभन्दा कम अक्सिजन बाँकी

विश्वको सबैभन्दा प्रसिद्ध जहाज टाइटानिकको भग्नावशेष देखाउनका लागि गहिरो समुद्रमा लिएर जाने पनडुब्बीमा अब सम्भवतः १० घण्टाका लागि मात्रै अक्सिजन बाँकी छ । गत आइतबारदेखि हराइरहेको यो पनडुब्बीको खोजीमा अन्तर्राष्ट्रिय

नयाँ पार्टी कार्यालयमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको छ । पार्टीको स्थापना दिवसको सन्र्दभमा आज बालाजुस्थित केन्द्रीय कार्यालयमा संयुक्त बैठक बसिरहेको पार्टीको केन्द्रीय सदस्य प्रतिभा

हिन्दी फिल्म चल्न नदिने बालेनको निर्णयविरुद्ध चलचित्र संघ पुग्यो अदालत

काठमाडौँ महानगर भित्रका हलहरूमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर बालेन शाहको निर्णय विरुद्ध चलचित्र सङ्घ अदालत पुगेको छ । सङ्घले बुधवार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो

चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या

नेपाल नेत्रज्योति संघ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब ८ लाख बालबालिकाहरु लाभान्वित भएका छन् । परीक्षण गरिएका मध्य ४ प्रतिशत बालबालिकाहरूमा दृष्टिदोषको समस्या देखिएको छ । अर्विसको

कृषिलाई औद्योगिक क्षेत्रमा विस्तार गर्नुपर्छ : जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले अन्य क्षेत्रको बजेट कटौती गरेर कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री समेत रहेका शर्माले कृषि

अवैतनिक राजदूतबाट छिटो राहदानी दिने व्यवस्था गर्न माधव नेपालको प्रस्ताव

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले धेरै नेपालीहरु भएका देशमा अवैतनिक राजदूतका माध्यमबाट राहदानी दिने व्यवस्था गर्नुपर्ने धारण राखेका छन् । बुधवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै

चिनियाँ राजदूत छन् सोङले भने : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई अन्तर्गत हो

नेपालको लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन् । आज (बुधवार) पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आएको सिचुवान एयरको अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

सरकारलाई महँगो मूल्य तिरेर राहदानी खरिद गर्नुपर्ने बाध्यता छ : मन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले सरकारलाई महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । बुधवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

नेपाल र चीनबीचको सम्बन्ध सगरमाथाभन्दा अग्लो छ : मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो रहेको बताएका छन्। बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरण गरिसकेपछि आयोजित कार्यक्रममा बोल्दै