Logo
८ आश्विन २०८१, मंगलबार
(June 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरु पक्राउ पर्न थाले : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धान सँगै लोकतन्त्रको सर्भिसिङ र सुद्धिकरणपनि सुरु भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यो शुद्धिकरण अभियान यत्तिमा

व्यवस्थाप्रति जनतामा जगाएको भरोसालाई आफ्नो उपलब्धि ठानेको छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको राजनीतिक व्यवस्थाप्रति जनतामा विश्वास जगाउन सक्नुलाई आफ्नो महत्त्वपूर्ण उपलब्धिको रूपमा लिएको बताएका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि

ललिता निवास प्रकरणमा संलग्न पूर्व प्रधानमन्त्रीलाई संसदमै स्पष्टीकरण सोध्न सांसद सुवालको माग

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बालुवाटरको सरकारी जग्गा हिनामिनाको अरोप लागेका पूर्व प्रधानमन्त्रीलाई संसदमै स्पष्टीकरण सोध्न माग गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै

२४ गते राति १२ बजेदेखि सम्पूर्ण सरकारी भुक्तानी रोकिने

आगामी असार २४ गतेदेखि सरकारी काम काजको सम्पूर्ण भुक्तानी रोकिने भएको छ । महालेखा नियन्त्रकको कार्यालयले २४ गतेभित्र चालु आर्थिक वर्षको भुक्तानी, हिसाबकिताब राफसाफ गर्न सबै पालिका, प्रदेश सरकार र

ताप्लेजुङमा बाढी पहिरोले मानवीय संकटको अवस्था छ : योगेश भट्टराई

नेकपा एमालेका सांसद योगेश भट्टराईले पूर्वी पहाडी जिल्लामा बाढी पहिरोका कारण मानवीय संकट उत्पन्न भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले ताप्लेजुङ

युक्रेनको सहरमा रुसी क्षेप्यास्त्र हमला, कम्तीमा चार जनाको मृत्यु

पूर्वी युक्रेनको क्रामाटोर्स्क सहरमा रुसी क्षेप्यास्त्र हमलामा परेर कम्तीमा चार जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार मंगलबार गरिएको हमलामा क्षेप्यास्त्र एउटा रेस्टुरेन्ट र

यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन महानगर मातहतका सहकारीलाई बालेनको निर्देशन

पछिल्लो समय सहकारीबाट बचतकर्ता ठगिने सिलसिला बढेपछि काठमाडौँ महानगरले मातहतका सहकारीको नियमनमा चासो देखाएको छ । आज एक सूचना जारी गर्दै महानगरले तोकिएको समयमा सबै शेयर सदस्यहरूलाई उपस्थित गराई साधारण

राष्ट्रियसभा सदस्यहरुलाई सरकारले उपेक्षा गर्‍यो : उपाध्यक्ष अर्याल

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा सदस्यहरुलाई सरकारले उपेक्षा गरेको बताएकी छन् । मंगलबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रतिनिधि सभाका सांसदहरुलाई सरकारले संसदीय क्षेत्र

विश्वविद्यालयमा गैरप्राज्ञिक तथा अराजनीतिक गतिविधि स्वीकार्य हुँदैन : मन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधlमन्त्री अशोककुमार राईले केही वर्ष अघिदेखि त्रिवि व्यवस्थापन र पदाधिकारीविरुद्ध सभ्य र प्राज्ञिक क्षेत्रका लागि अस्वीकार्य गतिविधि भइरहेको कुरालाई आफूले नियालिरहेको बताएका छन् । सरकारबाट सबै पक्षलाई

ललिता निवास प्रकरण : मीनबहादुरसहित ५ जना पक्राउ

ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित पाँचजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । यस प्रकरणमा सरकारी कागज किर्ते

ललिता निवास प्रकरणका आरोपित मीनबहादुर गुरुङ पक्राउ

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई उनैको निवास नक्सालबाट पक्राउ हो । ललिता निवासको २९९ रोपनी ३

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : प्रमुख सचेतक लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले निर्वाचन आयोगको जिल्लास्थित कार्यालयहरू अन्य कुनै कार्यालयमा नगाभिने