Logo
८ आश्विन २०८१, मंगलबार
(July 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

भारतबाट बढेर आयो डिजेलको मूल्य, पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको घट्यो

भारतबाट डिजेल बाहेकका पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतबाट हिजो १ तारिखमा प्राप्त नयाँ मूल्य सूचीअनुसार डिजेल प्रतिलिटर २.१६ रुपैयाँ बढेर आएको हो । यसबाहेक अन्य सबै पेट्रोलियम

ललिता निवास परिसरभित्रका संरचना हटाउन काठमाडौँ महानगरपालिकाको ७ दिने अल्टिमेटम

काठमाडौँ महानगरपालिकाले ललिता निवास परिसर भित्रका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ । आइतबार महानगर प्रमुख बालेन शाहको निर्देशनमा ललिता निवास पुगेको महानगर प्रहरीले त्यहाँभित्र रहेको संरचना हटाउन ७

सरकारले अवैध सम्पत्ति नियन्त्रण गर्न हेलचक्र्याइँ गरेको छैन : कानुनमन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारले अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा हेलचक्र्याइँ नगरेको दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने

देउवा पाँच–पाँच पटक प्रधानमन्त्री भाग्यले होइन योग्यताले हुनुभएको हो : परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले शेरबहादुर देउवा योग्यताले नै पाँच–पाँच पटक प्रधानमन्त्री भएको बताएका छन् । नेपाली कांग्रेस अछामद्वारा चौरपाटीमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले भने, ‘धेरै

बजेटमाथिको छलफलका लागि लुम्बिनी प्रदेशसभाको बैठक आह्वान

लुम्बिनी प्रदेशसभाको आजको बैठकमा बजेटमाथि छलफल हुने भएको छ । लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पेस गरेको बजेटमाथि आज छलफल हुन लागेको हो । जसका लागि आइतबार

राजनीतिक क्रान्ति सकियो, जनताको जीवनमा आमुल परिवर्तन गर्न बाँकी छ : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमुल परिवर्तन गर्न बाँकी रहेको बताएका छन्। नारायण विलास जोशी स्मृतिको ३४ औं स्मृति दिवसको अवसरमा आइतबार बिहान भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन

समाजवादी मोर्चा बनाएर वामपन्थी एकता गर्न लागेका छौं : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा बनाएर वामपन्थी एकता गर्न लागेको बताएका छन् । आइतबार बिहान नारायण विलास जोशी स्मृतिको ३४ औं स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

एक महिनाभित्र एनआरएनए नागरिकता वितरण गर्ने सरकारको घोषणा

सरकारले एक महिनाभित्र नियमावली बनाएर गैरआवासीय नेपाली (एनआरएनए) लाई नागरिकता वितरणको काम सुरु गर्ने भएको छ । उपप्रधानमन्त्री एवम रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै प्रक्रिया पूरा गरेर एक महिना भित्रै नियमावली

महिला सांसदहरुले दिएका अभिव्यक्तिले संसद्को गरिमा बढेको छ : मन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदमा महिला सांसदहरुले दिएका अभिव्यक्तिले संसद्को गरिमा बढेको बताएका छन् । शुक्रबार संसद् भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला माननीयहरुको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन

विवेकशील साझाले पार्टी कार्यालयमा राख्यो ग्रेटर नेपालको नक्सा

विवेकशील साझापार्टीले ग्रेटर नेपालको नक्सा पार्टी कार्यालयमा राखेको छ । शुक्रबार पार्टी कार्यालय बखुन्डोलमा ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र सार्वजनिक कार्यक्रम राखेर ग्रेटर नेपालको नक्सा राखेको हो । भारतले अखण्ड

सङ्घीयता कार्यान्वयनको कामलाई व्यवस्थित गरौँ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थित रूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन् । शुक्रबार पोखरामा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहमा प्रधानमन्त्रीले उक्त

यू- १६ इस्ट जोन कप क्रिकेट : मलेसियालाई हराउँदै नेपाल समूह विजेता

एसीसी पुरुष यू—१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपालले मलेसियालाई ८४ रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै नेपाली टोली समूह ‘ए’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ