Logo
८ आश्विन २०८१, मंगलबार
(July 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

३९ अंकले घटेर नेप्से सूचक २ हजार ४९ अंकको विन्दुमा ओर्लियो

बुधबार सेयर बजार परिसूचक नेप्से ३९.२६ अंकले घट्दै २ हजार ४९.४४ अंकको विन्दुमा ओर्लिएको छ । अघिल्लो दिन १२ अंकले बढेको नेप्से सूचकमा आज ३९ अंक माथिको गिरावट आएको हो

सवारी लाइसेन्सको आवेदन मात्र होइन अब भुक्तानीसमेत अनलाइनबाटै गर्न सकिने

सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रक्रियालाई थप व्यवस्थित बनाउने गरी अनलाइन प्रणालीको विकास गरेको छ । यातायात व्यवस्था विभागले बुधबार देशभरका यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री र सहज

मैले नबोलेको कुरालाई उचालेर बबण्डर गर्न खोजिएको छ, त्यसबाट केही हुनेवाला छैन : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफूले बोल्दै नबोलेको कुरालाई उचालेर बबण्डर गर्न खोजिएको जिकीर गरेका छन् । यसबाट विपक्षीहरुमा कति पूर्वाग्रह छ भन्ने देखिने बताउँदै उनले

सबै माओवादीहरु एउटै केन्द्रमा आउँदै छन् : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी सम्बद्ध सबै पार्टी एउटै केन्द्रमा आउन लागेको बताएका छन् । बुधवार स्ववियू काउन्सिलको तेस्रो भेलालाई कीर्तिपुरमा उद्घाटन गर्दै प्रचण्डले सबै माओवादीहरु एउटै केन्द्र र एउटै

महिनौँसम्म तलब नपाएपछि वीपी कोइराला क्यान्सर अस्पतालका कर्मचारी धर्नामा

चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यरत कर्मचारीले महिनौँसम्म तलब नपाएपछि आन्दोलित भएका छन् । बैशाखदेखि तलब नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । कर्मचारीले केहीबेर अघिदेखि अस्वताल प्रशासन

प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति अक्षम्य छ : महासचिव पोखरेल

एमाले महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले जन निर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित र अवमूल्यन गरेको बताएका छन् । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने

संघीय सरकारलाई चुनौती दिँदै बागमती प्रदेश सरकारले गर्‍यो कर्मचारी बढुवाको निर्णय

संघीय सरकारलाई चुनौती दिँदै बागमती प्रदेश सरकारले पहिलोपटक प्रदेशमा नै कार्यरत २ कर्मचारीलाई एघारौं तहमा बढुवा गर्ने निर्णय गरेको छ । निजामती सेवा ऐन जारी नभएको अवस्थामा प्रदेश सरकारले सो

बाढी–पहिरो पीडितलाई सहयोग गर्न तयारी अवस्थामा रहनु : केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबान पीडितको उद्धार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । बर्षायाम लागेसँगै बाढी र पहिरोको खतरा हुने भन्दै अध्यक्ष ओलीले कार्यकर्तालाई सो

गुल्सनको अर्धशतकमा नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य

आइसिसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानको खेलमा नेपालले आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ। जिम्बावेको हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २६८ रन जोड्यो।

राष्ट्रिय गौरवको आयोजना समयमै सम्पन्न नगर्ने कम्पनीलाई कारबाही गर्नुपर्छ : सांसद देवकोटा

राष्ट्रियसभाकी सांसद अनिता देवकोटाले राष्ट्रिय गौरवको आयोजनाहरु समयमै सम्पन्न नगर्ने ठेकदार कम्पनीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् । मंगलबार राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय,

अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको छ : अर्थमन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा महतले अर्थतन्त्र उकालो लाग्ने दिशामा रहेकाले

अमेरिकाको फिलाडेल्फियामा गोलीबारी, चारको मृत्यु

अमेरिकाको फिलाडेल्फियामा गोलीबारी हुँदा चार जनाको मृत्यु भएको छ । प्रहरीले यसबारे जानकारी दिएको छ । समाचार एजेन्सी रोयटर्सले स्थानीय सञ्चारमाध्यम र प्रहरीलाई उद्धृत गर्दै उक्त गोलीबारीमा चार जनाको मृत्यु