Logo
८ आश्विन २०८१, मंगलबार
(July 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

प्रधानमन्त्रीले आजै संसदमा सम्बोधन गर्ने, सत्ता गठबन्धनका संसदीय दलका प्रमुख सचेतकसँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । आफ्नो अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलले राजीनामा मागेपछि प्रधानमन्त्रीले संसदमा जवाफ दिन लागेका हुन्। आफूलाई प्रधानमन्त्री बनाउन

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीङ्गा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी

अघिल्लो वर्षको तुलनामा यो वर्षको एसईई नतिजा राम्रो, माथिल्लो ग्रेड ल्याउने बढे

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधार हुँदै गएको देखिन्छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको नतिजा हेर्दा विगतको तुलनामा सुधारात्मक देखिएको हो । बोर्डले यो वर्ष अनिवार्य गणित,

एसईईको नतिजा सार्वजनिक, २२ हजार ४७५ विद्यार्थीले ल्याए ए प्लस जीपीए

राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णयको धारमा नतिजा सार्वजनिक गरिएको हो ।

मुख्यमन्त्रीको दाबी पेसमा सभामुखलाई गणना नगर्न प्रदेश प्रमुखलाई कार्कीको ध्यानाकर्षण

कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुखले दिएको समयसीमाको आज अन्तिम दिन राजनीतिक सरगमी बढेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की गत असार १५ गते प्रदेशसभाबाट विश्वासको मत नपाएपछि कामचलाउ

विद्यार्थी विदेशिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर बन्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षाका लागि वर्षेनी लाखौँ विद्यार्थी बाहिरिने परिस्थिति रोकेर मात्र विश्वविद्यालयहरूले आफ्नो औचित्य पुष्टि गर्नसक्ने बताएका छन् । बिहीबार दिउँसो पोखरा विश्वविद्यालयको

आँखा स्वस्थ राख्नका लागि खानुपर्ने खानेकुराहरु थाहापाउनुहोस् !

स्वस्थ आँखाका लागि उत्तम खानेकुराः आँखालाई लामो समयसम्म स्वस्थ राख्नको लागि राम्रो खानेकुरा सबैभन्दा महत्त्वपूर्ण हुन्छ। स्वस्थ जीवनशैली र पोषणयुक्त आहारले तपाईंको आँखाको ज्योति बढाउन सक्छ। जस्ता, कपर, भिटामिन सी,

युग सुहाउँदो प्रशासनिक मोडलमा सहकार्य गर्न तयार छौँ : मन्त्री मोदी

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले युग सुहाउँदो प्रशासनिक मोडल निर्माणका लागि विश्व समुदायसँग सहकार्य गर्न नेपाल तयार रहेको बताएका छन् । कोरियाली ग्रामीण विकास केन्द्रले आज दक्षिण कोरियाको

दक्षिण अफ्रिकामा विषाक्त ग्यास चुहावट हुँदा १६ जनाको मृत्यु

दक्षिण अफ्रिकामा ग्यास चुहावटका कारण १६ जनाको मृत्यु भएको छ । यो घटना जोहानेसबर्गको बोक्सबर्गमा भएको हो । मृत्यु हुनेमा महिला र बालबालिका रहेका स्थानीय अधिकारीहरूले बताएका छन् । नाइट्रेट

एसईईको नतिजा आज सार्वजनिक गरिँदै

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने

प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको राजीनामा माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत भएको बताएका छन् । प्रेस सेन्टर नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले

प्रतिनिधिसभा बैठकमा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा, बैठक आधा घण्टाका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ । बुधबार अपराह्न ४ बजे बसेको बैठकको सुरुमा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीले बोलेको कुराले