Logo
७ आश्विन २०८१, सोमबार
(July 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

आदिकविको २१० औँ जन्मजयन्ती यसरी मनाइयो (तस्बिरहरू)

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । सो अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको

नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय सानोठिमीमा राख्ने सरकारको निर्णय

सरकारले नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरको सानोठिमीमा तोक्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी

जसपा निकट कानून व्यवसायी एसोसिएशनको राष्ट्रिय सम्मेलन बूढानिलकण्ठ शिवपुरीमा

जसपा निकट कानून व्यवसायीको एसोसिएशनको राष्ट्रिय सम्मेलन शिवपुरीमा हुँदै । जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध संघीय कानून व्यवसायी एसोसिएशनको राष्ट्रिय सम्मेलन आह्वान गरिएको छ । जसपा नेपाल निकट कानून व्यवसायीहरुको

श्रम स्वीकृति लिएर कुवेत हिंडेका ११७ श्रमिक विमानस्थलबाटै फिर्ता

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ । भिसा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र

डाक्टरहरूलाई दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा धम्की आयो : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरू व्यवस्थापन गर्दा सचिवालयमा धेरैँ धम्की आउन थालेको बताएका छन्। बिहीबार राष्ट्रियसभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा

सचिवालय बैठकअघि एमाले अध्यक्ष ओली उपाध्यक्षहरुसँगको छलफलमा

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सचिवालय बैठकअघि उपाध्यक्षहरुसँग छलफलको सुरुवात गरेका छन् । पार्टी नेताहरुको आग्रहअनुसार अध्यक्ष ओलीले सचिवालय बैठक अघि समग्र पार्टीको अवस्था र राष्ट्रिय राजनीतिबारे उपाध्यक्षहरुसँग

निक्षेपको ब्याजदरमा भद्र सहमति हट्यो, बैंकहरुले आफैं ब्याजदर तय गर्ने

नेपाल बैंकर्स संघले निक्षेपको ब्यादरमा आएको भद्र सहमति खारेज गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको संघको बैंकले निक्षेपको ब्याजरमा भद्र सहमतिको नाममा गर्दै हुँदै आएको कार्टेलिङ खारेज गर्दै

संविधानमा लेखिए पनि स्वास्थ्यको मौलिक हकबाट जनता वञ्चित छन् : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले संविधानमा सबै जनताले स्वास्थ्य उपचार पाउने मौलिक हक लेखिए पनि जनता त्यसबाट वञ्चित भएको बताएका छन् । राष्ट्रिय सभामा उठेका प्रश्नहरुको आज जवाफ दिने

पश्चिमी गठबन्धन शीतयुद्धको योजनामा ​​फर्कियाे : रुस

रुसी विदेश मन्त्रालयले नाटो शिखर सम्मेलनले पश्चिमी गठबन्धन शीतयुद्धको योजनामा ​​फर्किएको देखाएको बताएको छ। रुसले आफ्नो छिमेकीमाथि आक्रमण गरेको ५०० दिनभन्दा बढी समयपछि लिथुआनियामा भएको नेटो शिखर सम्मेलन अमेरिका र

झापा गाउँपालिकाका अध्‍यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झापा गाउँपालिकाका अध्‍यक्ष जय नारायण साह, तत्कालीन उपाध्यक्ष कुन्ती देवी बुढाथोकीसहित ११ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले झापा गाउँपालिकाका अध्यक्ष

पशुपति आर्यघाटमा सीता दाहालको अन्तिम बिदाइ, प्रचण्डसहित दुई छाेरीहरुले दिए दागबत्ती

प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहालको अन्तिम संस्कार गरिएको छ । बुधबार बिहान निधन भएकी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो । दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री

सडकमा ग्राभेल बिच्छयाउँदा झुट्टा बिल भरपाई भरेर २२ लाख बढी भ्रष्टाचार

सडकमा ग्राभेल बिच्छ्याउँदा २२ लाख ९ हजार ८ सय २३ रुपैँया ४० पैसा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ