Logo
६ आश्विन २०८१, आईतबार
(August 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

कोरोनाबाट निको भएकी नर्सलाई फेरि संक्रमण

गत जेठ महिनामा कोरोना संक्रमणमुक्त भएकी कपिलवस्तुकी नर्सलाई फेरि संक्रमण दोहोरिएको छ। कपिलवस्तु जिल्ला अस्पताल तौलिहवामा कार्यरत एक नर्सलाई गत जेठ महिनामा कोरोना संक्रमण पुष्टि भएको थियो। अस्पतालमा उपचारपछि उनी

सोमबार थप ५ सय ८१ जनामा कोरोना पुष्टि

सोमबार थप ५ सय ८१ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभर सो संख्यामा संक्रमित थपिएका हुन्। थपिएका संक्रमितमा

बारामा प्रहरीद्धारा १३ राउण्ड हवाई फायर

कुलो थुनेर माछा मारेको विषयमा २ गाउँलेबीच बारामा विवाद हुँदा प्रहरीले १३ राउण्ड हवाई फायर र ६ सेल आश्रु ग्यास प्रहार गरेको छ ।  सिम्रौनगढ नगरपालिका- ११ भवानीपुर र आदर्शकोतवाल

नेपाल-भारत अनुगमन संयन्त्रको बैठकमा के-के भयो ? (पूर्ण विवरणसहित)

नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठक सोमबार भिडियो कन्फ्रेसिङ्ग मार्फत सम्पन्न भएको छ । बैठकमा भारतको सहयोग वा सहकार्यमा सञ्चालन भएका परियोजनाहरुको कार्य प्रगति सम्बन्धमा छलफल भएको हाे । सन् २०१९

के मन्त्रिमण्डल पुर्नगठन हुन लागेको हो ? यसो भन्छन् नेकपा प्रवक्ता !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले भनेको समयमै विवाद समाधानको पहलकदमी शुरू भएकाले त्यसमा सन्तुष्ट रहेको बताएका छन् । नेकपाले गठन गरेको

ओली–देउवा–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के-के भयो कुराकानी ?

प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाबीच आज बालुवाटारमा भेटवार्ता भएको छ । संवैधानिक अंगहरुमा खाली रहेका पदमा नियुक्तिका लागि छलफल अगाडि बढाउन सत्तारुढ नेपाल

पेट्रोल, डिजलको भाउ बढ्यो, कोरोनाका बेला जनता थप मारमा

आयल निगमले आज राति १२ बजेबाट लागू हुने गरी मूल्य एक/एक रुपैयाँ बढाएको हो। अब पेट्रोलको दाम १०५ रुपैयाँ २५ पैसा पुगेको छ। गत साउन १८ गते मात्रै निगमले पेट्रोल,

उपत्यकामा कोरोना संक्रमितको संख्या दुईहजार नजिक, आज १७२ जना थपिए

काठमाडौं उपत्यकामा आइतबार १७२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। आजको

नयाँ नक्सा अंकित लोगो संघीय संसदका पदाधिकारीलाई हस्तान्तरण

नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो) आज संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ। संघीय संसदका महासचिव डा भरतराज गौतमले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद

सरकारले मात्रै गरेर कोरोनाको रोकथाम गर्न सकिन्नः गृहमन्त्री बादल

गृहमन्त्री रामबहादुर थापा बादलले भारतबाट हुने अवैध आवागमनलाई नियन्त्रण गर्ने प्रयास भइरहेको बताएका छन् । गृहमन्त्री बादलले सरकारले सीमाबाट लुकीछिपी आउनेलाई नियन्त्रणको प्रयास भइरहेको बताएका हुन् । कोरोना भाइरसको सम्भावित

कोरोनाबाट बच्न घरेलु उपचार के गर्न सकिन्छ ? (१५ टिप्स)

हाम्रो आकाश तथा धरतीमा करोडौं किटाणु छन् । त्यस मध्ये नोबेल कोरोना एउटा भाइरस हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने क्षमताको विकास

नेताहरुको तीव्र दबाव पछि नेकपामा सचिवालय बैठक डाकियो

सत्तारूढ नेकपाको सचिवालय बैठक सोमबार बस्ने भएको छ। समसाममियक विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सेतोपाटीलाई बताए। यसअघि वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल र प्रवक्ता नारायणकाजी