Logo
६ आश्विन २०८१, आईतबार
(August 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

पछिल्लो २४ घण्टामा थप ७०७ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ७०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा २ सय ६४

उपत्यकाका सबै कर कार्यालयबाट भ्याट दर्तामा बायोमेट्रिक सुरु

आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता गर्दा बायोमेट्रिक प्रणाली सुरु गरेको छ। विभागले काठमाडौं उपत्यकाका सबै कर कार्यालयबाट बायोमेट्रिक दर्ता सुरु गरेको हो। गत आर्थिक वर्षको बजेटबाट मूल्य

निषेधाज्ञामा अब प्रहरीले बैंकका कर्मचारीलाई नरोक्ने

कार्यालय हिँडेका वा कार्यालयबाट घर फर्किएका बैंकका कर्मचारीहरुलाई अब प्रहरीले नरोक्ने भएको छ । बिहीबारदेखि जारी निषेधाज्ञामा बैंकका कर्मचारीहरुलाई बैंकको परिचय पत्रका आधारमा कार्यालय जान/आउन दिने आदेश भएको थियो ।

किशोर श्रेष्ठको पक्षमा सर्वोच्चको आदेश

सर्वोच्च अदालतले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्षमा आदेश दिएको छ । श्रेष्ठका तर्फबाट सदस्य चेतनाथ धमलाले सर्वोच्च अदालतमा दिएको रिटमा सरकारद्वारा जारी पूर्वाग्रहपूर्ण र ऐनबिरोधी नियमावलीमा रोक लगाउँदै

‘नेकपा (एमाले)’ निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह उदाउँदो सूर्य

निर्वाचन आयोगले नेकपा एमाले दल दर्ता गर्ने निर्णय गरेको छ। आयोगले झापाकी सन्ध्या तिवारीको अध्यक्षमा दल दर्ताका लागि परेको निवेदनमा आवश्यक जाँबुझ गरेर नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको प्रवक्ता

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि (फोटोभिडियो)

राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । यसअघि

नेकपा विवाद समाधानसम्बन्धि कार्यदलले शुक्रबारसम्म प्रतिवेदन बुझाउने

नेकपामा विवाद समाधानका लागि गठन गरिएको ६ सदस्यीय कार्यदलले ढिलोमा शुक्रबारसम्म प्रतिवेदन बुझाउने गरी काम थालेको छ। गत शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन

भोलिदेखि एक सातासम्मका लागि काठमाडौं उपत्यकामा लकडाउन हुने

बुधबार (भोलि) देखि एक सातासम्मका लागि काठमाडौं उपत्यकामा लकडाउन हुने भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको मंगलबार साँझ बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो।

प्राकृतिक विपतमा मृत्यु भएकाको परिवारलाई तत्कालै २ लाख नगद दिने सरकारको निर्णय

सरकारले प्राकृतिक विपतका घटनामा परी मृत्यु हुने व्यक्तिको परिवारलाई तत्कालै नगद राहत दिने भएको छ । मन्त्रिपरिषद बैठकले विपतमा मृत्यु हुनेको परिवारलाई २ लाख रुपैयाँ दिने भएको छ । यदि

नेपालमा पहिलो पटक एकै दिन १०१६ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा

काठमाडौं सहितका ‘हटस्पट’ मा आपतकाल घोषणा गर्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

कांग्रेस गगन थापाले कोरोनाको हटस्पटमा दुई साता जनस्वास्थ्य आपतकाल घोषणा गर्न प्रस्ताव गरेका छन् ।  मंगलबार थापाले ७ बुँदे ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै यस्तो प्रस्ताव गरेका हुन् । उनले  प्रधानमन्त्री

११३ कोरोना संक्रमित आईसीयूमा, सबैभन्दा बढी बागमती प्रदेशमा

कोरोना संक्रमणको जटिल समस्या देखिएका ११३ जना संक्रमित आईसीयूमा उपचाररत रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सातै प्रदेशमा ११३ जना कोरोना संक्रमित आईसीयूमा उपचाररत