Logo
६ आश्विन २०८१, आईतबार
(August 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

नेकपा केन्द्रीय कमिटी बैठक असोजमा राख्न कार्यदलको सुझाव

नेकपा केन्द्रीय कमिटी बैठक स्थायी कमिटी बैठक लगतै असाजमा बस्ने भएको छ। नेकपा विवाद समाधान कार्यदलले असोज १५ गतेदेखि १७ गतेसम्म केन्द्रीय कमिटी बैंठक राख्न सुझाव दिएको हो। त्यही केन्द्रीय

अस्पतालको बन्धकबाट मुक्त पाउन हारगुहार…

गैर दलितबाट कुटिएर औषधी उपचार गर्ने क्रममा अस्पतालमा बन्धक मुसहर दम्पतीले न्याय र औषधी उपचार खर्चका प्रदेश २ का मुख्यमन्त्री,सप्तरीका सिडियो र मानव अधिकार आयोगलाई गुहारेका छन् । पिडीत परिवारले

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना महामारीका बेला स्वास्थ्यकर्मी माथि भइरहेका दुर्वव्यवाहार बन्द गर्न आग्रह गरेको छ। उपत्यकालगायत विभिन्न जिल्लामा चिकित्सकमाथि दुव्र्यवार भइरहेको घटना सार्वजनिक भएपछि आयोगको ध्यानाकर्षण भएको जनाएको हो।

उपत्यकामा २२४ सहित पछिल्लो २४ घण्टामा ७४३ संक्रमित थपिए

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता थप २२४ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

जनताको सुरक्षामा खटिएका एक हजार बढि प्रहरीमा कोरोना संक्रमण

नेपाल प्रहरीमा कोरोना भाइरसको संक्रमणदर बढेको छ । नागरिकको प्रत्यक्ष सम्पर्कमा आउने प्रहरीहरु कोरोना भाइरबाट संक्रमित भएका हुन् । काठमाण्डु उपत्यकामा प्रहरीमा कोरोना संक्रमणदर उच्च छ । हालसम्म कोरोनाबाट एक

कोरोनाका कारण गाडी आयात आधा घट्यो

चालू आर्थिक वर्षको पहिलो महिनामा सवारीसाधनको आयात आर्थिक वर्ष २०७६/७७ भन्दा झण्डै आधा गिरावट आएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा ४ अर्व ५३ करोड ३७

उपत्यकामा १६६ सहित ८१८ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आइतबार १६६ जनासहित ८१८ जना कोरोना संक्रमित थपिएका छन्। नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ९३५ जना पुगेको छ। पछिल्लो २४ घन्टामा काठमाडौंमा १२६, ललितपुरमा १२ र

नेपाल–भारतबीचका अधिकारीबिचको बैठकमा केके भयो ?

नेपाल-भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको दोस्रो बैठक सम्पन्न भएको छ । नेपालले अघि बढाउन लागेको पेट्रोलियम भण्डारण तथा पाइपलाइन परियोजनामा भारतीय सहयोग र परियोजना निर्माणमा देखिएका समस्याहरुबारे मूल्यांकन

ओलीले तत्काल सरकार छाड्न नपर्ने, कार्यदलले बुझायो प्रतिवेदन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले एक साता लगाएर तयार गरेको प्रतिवेदन शनिबार अध्यक्षद्वयलाई बुझाइएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओेलीका प्रेस संयोजक

अस्पतालबाट समाजमा फैलिँदै कोरोनाको संक्रमण

धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फर्किएकी भक्तपुरकी एक महिलालाई कोरोना सङ्क्रमण भयो । निषेधाज्ञा जारी हुनुभन्दा केही दिन अगाडि धुलिखेल अस्पताल पुगेर आएकी उनी त्यसबाहेक कतै गएकी छैनन् । धुलिखेल

भागवण्डाका आधारमा संवैधानिक निकायमा पदाधिकारी नियुक्त नगर्न अपिल

पूर्व प्रशासनक एवं वरिष्ठ अधिवक्ताहरुले संवैधानिक निकायमा राजनीतिक भागवण्डाका आधारमा पदाधिकारी नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्। विभिन्न संवैधानिक निकायमा रिक्त रहेका ४० पदमा राजनीतिक दलले भागवण्डाका आधारमा आफ्ना मान्छे

माधव नेपालका सुरक्षार्थ खटिएका नौ सुरक्षाकर्मीमा कोरोना संक्रमण

नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका सुरक्षार्थ खटिएका नौ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ। बिहीबार नेता नेपालको सचिवालय, परिवार र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको स्वाब संकलन गरिएको थियो।