Logo
६ आश्विन २०८१, आईतबार
(August 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

नेपालमा कोरोनाबाट एकैदिन १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

नेपालमा गत २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या २ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुने संक्रमितमा ४

कोरोनाले नेपालमा डरलाग्दो रुप लिर्दै, अहिलेसम्मकै उच्च एकैदिन १२२१ संक्रमित थपिए

कोरोना भाइरसका एक हजार २२१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार २२१ संक्रमित थपिएको जानकारी दिए । जसमा ३४८

थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३७ हजार नाघ्यो

शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि हुनेमा २ सय ४२ महिला र ६ सय ४२ जना पुरुष

विद्युतीय खरिद प्रणालीमा समस्या, विभिन्न मितिका ठेक्काहरु तत्काल अघि नबढ्ने

विभिन्न ठेक्काका प्रक्रिया तत्कालका लागि स्थगित भएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा समस्या आएपछि कार्यालयले सूचना प्रकाशित गरि ठेक्का प्रक्रिया रोकिएको जनाएको हो। कार्यालयले भदौ २४ देखि २८ गतेसम्म

निषेधाज्ञालाई कारण देखाउँदै सडकमा दुघ फ्याकेपछि सर्बत्र आलोचना

निषेधाज्ञालाई कारण देखाउँदै भक्तपुरको सूर्यबिनायकमा दूध सडकमा फ्याँकिएपछि सर्वत्र आलोचना भएको छ । सूर्यबिनायक नगरपालिका ८ सूर्यविनायक चोकमा रहेको रानीकोट डेरीका सञ्चालकले बिक्री नभए पछि सडकमा शनिबार दूध फ्याँकेपछि नबिकेको

पुनर्नियुक्तिबारे कुलमानले मुख खोले, प्रधानमन्त्रीलाई नजोड्न अपिल ! (विज्ञप्ती)

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगत केही दिन देखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर आफ्नो पुनर्नियुक्तिको विषयमा गलत सूचना फैलिएको भन्दै त्यसो नगर्न सबैमा अपिल गरेका छन् ।

पछिल्लो २४ घन्टामा नेपालमा थप ११११ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा नेपालमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या

कुलमानबारे हल्ला धेरै भयो : यस्ता छन् मन्त्रिपरिषद्का २२ निर्णय

सरकारका प्रवक्ता युवराज खतिवडाले मन्त्रिपरिषद्का २२ निर्णय सार्वजिनक गरेका छन्। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति नभएको बताएका

विद्युत प्राधिकरणमा कुलमानलाई सरकारले नियुक्ति गरेको छैन : सञ्चारमन्त्री

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति नभएको बताएका छन्। सरकारका निर्णय सार्वजनिक गर्दै उनले घिसिङको दोस्रो कार्यकालका निमित्त

भदौ १७ पछि नियमित उडान भर्दै विमान कम्पनी, भाडा समेत घट्ने

लामोसमयदेखि बन्द रहेको हबाई क्षेत्र भदौ १७ देखि नियमित गर्ने सरकारको तयारी छ । नियमित उडान हुने भएपछि भाडादरमा केही हेरफेर बायुसेवा कम्पनीहरुले बताएका छन् । एकतर्फी मात्रै यात्रु हुने

अब निजी मेडिकल कलेजबाट पनि कोरोना परीक्षण हुने

सरकारले निजी मेडिकल कजेलहरूलाई परीक्षणको अनुमति दिइएको छ । सरकारले अनुमति दिएसँगै कोभिड–१९ (कोरोनाभाइरस) संक्रमित बिरामीलाई उपचार गर्दै आएका निजी मेडिकल कलेजहरूले प्रयोगशाला स्थापना गर्न पाउने भएका छन् । स्वास्थ्य

कोरोनासँगै मूल्यवृद्धि ! नागरिकलाई भान्सा चलाउनै कठिन

पछिल्लो समय कोरोना महामारी फैलिएसँगै नागरिकलाई भान्सा चलाउनै हम्मेहम्मे पर्न थालेको छ । आम्दानीको स्रोत बन्द भएको र बजारमा महँगीले सीमा नाघ्न थालेपछि नागरिकलाई सामान्य भान्सा चलाउन समेत हम्मेहम्मे पर्न