Logo
६ आश्विन २०८१, आईतबार
(September 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

स्वास्थ्य सामग्री खरिद अनियमिततामा मुछिएको ओम्नीलाई कालोसूचीमा नराख्न सर्वोच्चकाे आदेश

स्वास्थ्य सामग्री खरिद अनियमिततामा मुछिएका ओम्नी बिज्नेश कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) लाई तत्काल कालोसूचीमा नराख्न सर्वोच्च अदालतलेअन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सार्वजनिक खरिद अनुगमन कार्यालयको नाममा

सरकारको निर्देशन विपरित चल्दै निजी अस्पताल, पीसीआर टेष्टमा चर्को शूल्क असुल्ने घोषणा !

कोरोना परीक्षणमा चर्को शूल्क असुल्दै आएका निजी प्रयोगशालाहरुले सरकारकोे निर्देशन नमान्ने बताएका छन् । ८ वटा ल्याबले संयुक्त वक्तव्य नै जारी गर्दै आरटी–पीसीआर टेष्टको शूल्क ३८९९ रुपैयाँ लिने बताएका हुन्

व्यवसायीक कम्पनि माथि निगरानी बढाउन सांसदहरुको माग

वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धी व्यवसाय गर्ने कम्पनीहरुमाथि निगरानी बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने सांसदहरुले बताएका छन्। प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबारको बैठकमा उपस्थित सांसदहरुले

कर्मचरीको विरोधपछि हिमालयलाई दिइएको ‘सेल्फ ग्राउण्ड ह्याण्डिलिङ’को निर्णय रोकियो

हिमालय एयरलाइन्सलाई दिइएको सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति तत्काल कार्यान्वयनमा नआउने भएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यो निर्णय तत्काल नगर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन

पार्टीभीत्रको शक्ति सन्तुलन मिलाउन २ ठूला मन्त्रालय टुक्राउँदै ओली सरकार

पार्टीभित्रको शक्तिसन्तुलन मिलाउन ठूला दुई मन्त्रालय टुक्राउने गृहकार्यमा सरकार लागेको छ । पूर्व माओवादी र एमालेबीच एकीकरण भएर नेकपा दल बनेपनि दाहाल-ओलीसहित नेकपा भित्र पछिल्लो समय गूटैगूट रहँदा शक्तिसन्तुलन मिलाउन ओलीले

प्रधानमन्त्रीले डाकेको मन्त्रिपरिषद् बैठकमा के-के भयो ? (निर्णयसहित)

मध्यरातमा मन्त्रीपरिषद् बैठक बस्ने सूचना पाएपछि आइतबार हताहतार गर्दै बालुवाटार पुगेका सरकारका मन्त्रीहरुले मन्त्रिपरिषद् बैठक नियमित जस्तै बसेको बताएका छन् । उनीहरुका अनुसार मन्त्रिपरिषद्को बैठकले कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी

१४ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग अपिल

१४ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न ३३ जना नागरिकहरूले सरकारसँग अपिल गरेका छन्। आइतबार विज्ञप्ति जारी गर्दै १९ औँ पटक अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन

कोरोना संक्रमित बढेसँगै दशैँको अग्रिम टिकट तत्काल नखुल्ने

राजधानीमा कोरोना संक्रमितको संख्या अप्रत्याशित रुपमा बढेपछि दशैँको अग्रिम टिकट तत्काल नखुल्ने संकेत देखिएको छ । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ तत्काल नखुलाउने भएका

गोकुल बाँस्कोटाको ‘घुसकाण्ड’ छानविनमा संसदीय समितिको चासो

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको छानबिन पनि अख्तियारले तामेलीमा राख्न खोजेको चर्चा छ । लेखा समितिले पनि यसबारे आशंका गर्दै अख्तियारलाई पत्र पठाएको छ । ‘साँच्चै तामेलीमा राखिसकेको हो कि

आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिन प्रस्ताव तयार

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ । मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज

सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण बुझाउनै पर्ने, नबुझाए दण्ड !

सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण नबुझाए अब पाँच हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई जरिवाना तिराउन निर्देशन दिएको हो। अख्तियार

पछिल्लो २४ घण्टामा नेपालमा १४९७ मा कोरोना पुष्टि, १७ जनाको ज्यानै गयो

बिहीबार थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म