Logo
६ आश्विन २०८१, आईतबार
(October 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

डा. केसीका मागप्रति सरकार उदासिन ! कांग्रेसको प्रश्नः डा. केसीलाई कात्रो पठाउने तयारी हो ?

२४ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीका मागप्रति सरकार उदासिन देखिएको छ । यसैक्रममा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘डा. केसीसँग कुरै नगरी बरु कात्रो पठाउने

राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच बुधबार बैंकिङ्ग तालिम संचालन गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार

ओम्नीलाई कालोसूचीमा राख्ने निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ स्थगित

स्वास्थ्य सामग्री खरिदमा बदमासी गरेको ओविसिआई कम्पनी –ओम्नी) लाई कालोसूचीमा राख्ने निर्णयविरुद्ध परेको रिटको दोस्रो सुनुवाइ सरेको छ। न्यायाधीश कोरोना संक्रमित हुँदा सुनुवाइ प्रभावित भएको हो। दुई न्यायाधीशको इजलाशमा सुनुवाइ

रिक्त संवैधानिक आयोगहरुमा सहमती जुटाएर पदाधिकारी नियुक्त गर्न सरकार चुक्दै

लामोसमयदेखि संवैधानिक आयोगहरु पदाधिकारी बिहीन बस्दा समेत सरकारले सहमती जुटाएर नियुक्त गर्न सकेको छैन । १३ आयोगमध्ये १० आयोग पूर्ण या आंशिक रूपमा खाली रहेका छन् । राजनीतिक सहमति जुट्न

सरकारी कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा सामाजिक सुरक्षा भत्तामा चरम ‘अनियमिमता’ !

खोटाङको साकेला गाउँपालिका–५ मात्तिम ठेगाना उल्लेख भएकी तीन जना फुलसरी राईको नाममा वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता बुझिएको छ । एउटै नाम, एउटै जन्म मिति, एउटै नागरिकता नम्बर र एउटै ठेगाना

पछिल्लो २४ घण्टामा नेपालमा थप १५५१ जना संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा १५५१ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा १५५१ जनामा संक्रमण पुष्टि भएको हो

आईएमइ मोटर्सबाट सवारी खरिद गर्न सनराइज बैंकले बिना धितो कर्जा दने

आईएमइ मोटर्सद्वारा वितरित सवारी साधन खरिद गर्नका लागि सनराइज बैंकले बिना धितो कर्जा दिने भएको छ । ग्राहकले सवारी साधन खरिदका लागि बिना धितो खरिद मूल्यको ६० प्रतिशत सम्मको कर्जा

विरोधी संसद्हरुलाई घिसारेर बाहिर निकाल्न रोष्टमबाटै मन्त्रीको ठाडो निर्देशन !

प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले विरोधमा उत्रिएका नेपाली कांग्रेसका सांसदलाई घिसारेर निकाल्न निर्देशन दिएका छन्। आफूले बोलिरहेका बेला नाराबाजी र टेबुल ठटाइरहेका विपक्षी दलका

भोली बस्ने नेकपा सचिवालय बैठकमा के-के हुँदैछ ?

नेकपा सचिवालय बैठक मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भएको छ। सोमबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले मंगलबार बैठक

प्रदेश ५ को सभामा कांग्रेसले बिध्वंश मच्चाएपछि भोलीसम्मका लागि बैठक स्थगित

प्रदेश ५ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीच चलेको प्रदेशसभा बैठक स्थगित गरिएको छ । सभामुख पुर्णबहादुर घर्तीले मंगलबार दिउँसो १२ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

८ अर्ब ३५ करोड ऋण खोजेर ठूला परियोजना अघि बढाइदै

८ अर्ब ३५ करोड ऋण खोजेर पूर्वाधार आयोजना अघि बढाउने तयारी थालिएको छ । नेपाल इन्फास्ट्रक्चर बैंकले हालसम्म आधा दर्जन ठूला पूर्वाधार आयोजनामा ऋण लगानी सम्झौता गरेको हो । बैंकले

१० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

राष्ट्र बैंकले असोज २० गते १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । संसदबाट स्वीकृत भएको चालु बजेटले दिएको २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउन सरकारको लक्ष्यअनुसार नेपाल